प्रिमियर लिग: ब्राइटनको मैदानमा साउथह्‍याम्पटनको पुनरागमन जीत

काठमाडौं, २३ मङ्सिर इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत ११औं चरणको अन्तिम खेलमा साउथह्‍याम्पटनले जीत निकालेको सोमबार राति भएको खेलमा ब्राइटनलाई उसैको मैदानमा ले हराउँदै साउथह्‍याम्पटनले अंक बटुलेको हो

एक गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै साउथह्‍याम्पटनलाई जिताउन जानिक भेस्टरगार्ड ड्‍यानी इंग्सले गोल गरे

फोटो फाईल

त्यसअघि ब्राइटनले पास्कल ग्रसको गोलमार्फत सुरुवाती अग्रता लिएको थियो २६औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्नग्रसले कुनै गल्ती गरेनन्

तर ब्राइटनको अग्रता धेरै समय टिक्‍न सकेन पहिलो हाफ सकिनुअघि ४५औं मिनेटमा भेस्टरगार्डले बराबरी गोल फर्काएपछि पहिलोहाफ मा सकिएको थियो

त्यसपछि दुवै टोलीका तर्फबाट अग्रता बनाउने प्रयास भइरहेका बेला साउथह्‍याम्पटनले पेनाल्टी पायो ब्राइटनका सोली मार्चले पाहुनाटोलीका काइल वाल्करपिटर्सलाई फल गरेपछि भिएआरमार्फत पाएको पेनाल्टीमा इंग्सले गोल गरेपछि खेलमा साउथह्‍याम्पटनले अग्रतालिएको थियो जतिबेला खेलको निर्धारित समय सकिन १० मिनेट मात्र बाँकी थियो त्यसपछि भने ब्राइटन खेलमा फर्कन सकेन खेलसाउथह्‍याम्पटनले ले जित्यो

जीतसँगै ११ खेलबाट २० अंक भएको साउथह्‍याम्पटन अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको भने पराजित ब्राइटन १० अंकसहित१६औं स्थानमा

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago