जीत निकाल्दै चेल्सी तेस्रो स्थानमा, आर्सनल र लीस्टर सिटीको बराबरी

चेल्सीले क्रिस्टल प्यालेसलाई ३–२ गोल अन्तरले हराउँदै ६० अंकका साथ इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । कुल ५ गोल भएको खेलामा चेल्सीले ३ र क्रिस्टल प्यालेसले २ गोल गरेको हो ।

चेल्सीले खेल शुरुवातको छैठौं मिनेटमा ओलिविए जीरुको गोलले अग्रता लिएको थियो । त्यसपछी चेल्सीले २७औ र ७१औ मिनेटमा थप दोस्रो र तेस्रो गोल गरेको थियो ।

क्रिस्टल प्यालेसलले विल्फ्रेड जहा र बेन्टेकेको ३४ औ र ७२औ मिनेटमा गरेको गोलले चेल्सीलाई दवाबमा राखेको थियो ।

गएराति भएको खेलामा आर्सनल र लीस्टर सिटीले बराबरी खेलेका छन । २१औ मिनेटमा अबुमायाङ्ले गरेको गोलको अग्रतालाई भार्डिको ८४औ मिनेटमा गरेको गोलले बराबरीमा रोकेको हो ।

७५औ मिनेटमा रातो कार्ड पाएपछी आर्सनल १० खेलाडीमा खुम्चिएको थियो । बराबरीमा रोकिएपछी लीस्टर सिटी ५९ अंक संग चौथो स्थानमा झरेको छ भने ५० अंकाका साथ आर्सनल सातौ स्थानमा रहेको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago