कोभिड–१९ को बहानामा अतिरिक्त शुल्क लिनेलाई कारवाही गरिने

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड१९ को बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको मन्त्रालयकासहप्रवक्ता डा समीरकुमार अधिकारीले केही निजी अस्पतालले कोभिड१९ को बहानामा बिरामीबाट अतिरिक्त शुल्क लिने गरेकोपाइएकाले त्यस्तो अतिरिक्त शुल्क नलिन निर्देशन दिनुभएको हो उहाँले बिरामीसँग अतिरिक्त शुल्क लिएको पाइएमा त्यस्ताअस्पताललाई कानूनअनुसार कारवाही गरिनेसमेत बताउनुभयो

कोभिड१९ को सन्र्दभमा केही निजी अस्पतालले सबै किसिमका सेवामा कोभिड१९ को बहानामा अतिरिक्त शुल्क जोडेर लिने गरेकोगुनासो पाइएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको ”, उहाँले सूचना जारी गर्र्दै भन्नुभएको , “कोभिड१९ को सङ्क्रमणकोसमस्याले सबैलाई परेको यस्तो कठिन समयमा समेत केही निजी अस्पतालले बहिरङ्ग सेवालगायतका सबै किसिमका सेवामा केहीप्रतिशत खर्च जोडेर शुल्क लिने काम नगर्न÷नगराउन अनुरोध

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago