बेस नेपाल द्वारा पच्चिस स्थानीय तहलाई सहयोग

भबिन्द्र गौतम, २४ चैत्र, पाल्पा
तिन जिल्ला कार्यशेत्र भएको पछौटेपन उन्मूलन समाज (बेस) नेपालले पच्चीस स्थानीय तहलाई सहयोग गर्ने भएको छ । कोरोना माहामारी विरुद्ध स्थानीय तहहरुले चलाएको महाअभियानमा ऐक्यवद्धता जनाउदै आर्थिक सहयोग गर्ने भएको हो । बेस नेपालको सोमबार बसेको आपत्कालीन बैठक बाट पाल्पा, नवलपरासी बर्दघाटसुस्ता पुर्ब र नवलपरासी बर्दघाटसुस्ता पश्चिमका पच्चीस स्थानीय तहहरुलाई प्रति स्थानीय तह दश/दश हजारका दरले सहयोग गर्ने निर्णय गरेको बेसका कार्यकारी निर्देशक शालिकराम पाण्डेले जानकारी दिए । बाल अधिकार, शिक्षा तथा मातृ-शिशु स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको बेस नेपालले सम्बन्धित स्थानीय तहहरुको बास्केट फण्डबाट खर्च हुने गरी आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

bhabindra gautam

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago