जापानमा कोरोना भाईरसको उपचार निशुल्क हुन्छ , कार्यबाहक राजदुत कृष्ण चन्द्र अर्याल ।

जापान , अप्रिल ५ ,

टोकियोको एक अन्लाईन कन्फेन्स कार्यक्रम कार्यबाहक राजदुत कृष्ण चन्द्र अर्याल ले इन्सुरेन्स ( होकेन्सो ) कार्ड नभए पनि कोरोना भाईरसको उपचार निशुल्क गर्न सकिने बताउनुभयो । जापानमा रहेका नेपाली समुदायका मानिसहरु सबैले इन्सुरेन्स कार्ड नलिएकोले उपचार गर्दा उपचार खर्च बढी लाग्ने भएकोले जापानमा कोरोना भाईरस लागि हालेमा पैसा धेरै लाग्ने भयो भनेर पिरली रहेका नेपाली समुदायका केही मानिसहरु लाई यता कार्यबाहक राजादुत को यो सूचना थोरै राहात पुगेकोछ ।

https://jp.nepalembassy.gov.np/ne/

कार्यबाहक राजदुत कृष्ण चन्द्र अर्यालले जापान सरकारले सबै प्रिफेक्चर मा कल सेन्टर को बेबस्था गरेको बताउदै आफ्नो समस्या भए तो कल सेन्टरमा फोन गरी यदी आफु कोरोना भाईरसको को केही त्यस्तो सिम्टम हरु देखिएमा कल सेन्टरमा गैई सिफारिस लिएर सम्बन्धित अस्पतालमा गएर निशुल्क उपचार गराउन सकिने बताउनुभयो । कार्यक्रम जापानमा भएका सञ्चार कर्मी हरुलाई धन्यवाद दिदै जापानमा रहेका नेपाली समुदाय लाई सहि , तथ्य सुचना सम्पाद गरिदिनुहुन अनुरोध गर्दै जापानमा रहनु भएका नेपाली समुदाय लाई सजग र सचेत भैई बस्न आग्रह गर्नुभयो ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago