{"source_sid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1586220009931","subsource":"done_button","uid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1586220009920","source":"other","origin":"gallery"}
सन्ताेष गहतराज चैत्र २५, पाल्पा , तानसेन नगरपालिका ११ बन्दिपाेखराका कि मन ठडराईलाई लकडाउन भएपछीको दैनिको निकै कस्टकर लागेको थियो । लकडाउन पछि मजदुरी गर्न नपाएको उनको परिवारलाई अहिले भने केही राहत मिलेको छ ।
यस अघि बैंक मार्फत भत्ता दिने ब्यवस्था भयकोमा कोरोना भाइरसको संक्रमण बढेर लकडाउन भएपछी तानसेन नगरपालिका ११ नम्बर वडा कार्यालयले आफ्नो वडाका सबै जेष्ठनागरिक, अति विपन्न, अपाङ्गलाइ घरघरमा गएर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने निर्णय गरेको छ । पहिलो चरणमा जेष्ठ नागरिककाे घरघरमा पुगि भत्ता वितरण गरिएकाे छ भने दिस्रो चरणमा अति विपन्न तथा अपाङ्गलाई भत्ता बितरण गरिने वडा अध्यक्ष दामाेदर प्रसाद घिमिरेले बताए । पहिलो चरणमा घरघरमा पुगी ४ लाख ७८ हजार वृद्धभत्ता भुक्तानी दिएको अध्यक्ष घिमिरेले जानकारि दिनुभयो । यस्तो विषम परिस्थितिमा आफुले निर्बाचित गरेका जनप्रतिनिधि घरघरमा आइ हातैमा भत्ता दिदा स्थानीय मन कार्कि खुसी हुँदै धन्यवाद दिइन ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…