दिपक गौतम, स्याङ्जा । स्याङ्जा जिल्लामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको कुल संख्या २३ पुगेको छ । शनिबार थप भएका १० जना मध्ये वालिङ नगरपालिकाका ८ जना र हरिनास गाउँपालिकाका २ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा स्याङ्जामा १० सहित थप १७ जनामा कोरोना पुष्टि भएको छ । यो संगै संक्रमित कुल संख्या ७५ पुगेको हो । थप पुष्टि भएकाहरु कास्की, स्याङ्जा, बागलुङ र नवलपुरका रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विन्दु शर्मा द्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
संक्रमण भएका सबैजनालाई संबन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…