पत्रकार कँडेलको ‘मोसो’ बजारमा

चितवन। पत्रकारितामा दुई दशकभन्दा बढी समय बिताउनुभएका पत्रकार सूर्यप्रकाश कँडेलको मोसो उपन्यास बजारमा आएको युरेकापब्लिकेसनलेमोसोबजारमा ल्याएको हो पत्रकार कँडेलको पहिलो साहित्यिक कृति होमोसो चितवनमा रही पत्रकारितामाक्रियाशील कँडेल नेपाल पत्रकार महासङ्घ जिल्ला कार्यसमिति चितवनका सल्लाहकारसमेत हुनुहुन्छ विसं २०५५ असोजमा चितवनसन्देश साप्ताहिकबाट पत्रकारिताको यात्रा शुरु गर्नुभएका कँडेल गहन समाचार फिचर लेखनमा दख्खल राख्नुहुन्छ हाल उहाँनागरिक दैनिकको चितवन संवाददाता सफल खबर डट कमको समाचार सम्पादकका रुपमा कार्यरत हुनुहुन्छ यसअघि उहाँले १४वर्षसम्म अन्नपूर्ण पोष्ट दैनिकको चितवन समाचारदाता भई काम गरिसक्नुभएको

व्यस्त दैनिकीका बीच उपन्यास लेखनका लागि समय मिलाउनु निकै चुनौतीपूर्ण रहेको बताउने कँडेलले पुस्तक लेख्न तीन वर्ष लागेकोबताउनुभयो मोसो उपन्यासको कथावस्तु पत्रकारितासँग जोडिएको कँडेलको भनाइ

उपन्यास आफैँमा एउटा बेग्लै संसार हो त्यहाँ विभिन्न पात्र, परिवेश, घटना, वेदना, आक्रोश, द्वन्द्व, कौतुहलता हुन्छ मोसोमा पनि यीसबै कुरा छन्”, पत्रकार कँडेल भन्नुहुन्छ, “मोसोभित्र एउटा ठूलो सामाजिक सन्देश पत्रकार भन्दैमा सबै दूधले नुहाएका हुँदैनन्, पत्रकारिताको आवरणमा गलत काम पनि हुन्छन्, भएका छन् भन्ने सन्देशमोसोबाट पाइन्छ दुई सय तीस पेजको सो पुस्तककोमूल्य रु ३८५ रहेको

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago