माथागढी गाउँपालिकाको रुप्सेमा रहेका २ सहकारी बीच एकीकरण

Jo
पाल्पा,माथागढी गाँउ पालिका वडा नम्बर-२ रुप्सेमा रहेका दुई वटा सहकारी बीच एकीकरण भएको छ।

शुक्रबार एक कार्यक्रम आयोजना गरि खहरे बचत तथा ऋण सहकारी संस्था लि.र माण्डब्य कृषि सहकारी संस्था लि.बिच एकीकरण भएको घोषणा भएको छ ।

लुम्बिनी प्रदेशकी सांसद रमा घर्तीको प्रमुख आतिथ्यता, गाउँपालिका अध्यक्ष सन्तोष थापाको बिशेष आतिथ्यता, उपाध्यक्ष निर्मला भट्टराई, जिल्ला सहकारी संघका सचिव भूपति पाण्डेय, वडा नम्बर २ का वडा अध्यक्ष जनक रिजेल लगायतको उपस्थिति रहेको थियो। तुल्सीराम भुषालको अध्यक्षता कृष्ण भट्टराईको संचालनमा भएको घोषणा कार्यक्रममा उपस्थित सबैको मन्तब्यबाट तारा बहादुर सारुले स्वागत गर्नु भएको थियो ।

तिन महिना बिशेष साधारण सभाबाट कार्यसमिति चयन गरिने जानाकारी गराउदै तुल्सीराम भुसालको अध्यक्ष रहेको तदर्थ समिति समेत गठन गरेको छ ।

त्यसैगरी,उपाध्यक्षमा तारा ब सारु,सचिब कृष्ण भट्टराई, काेषाध्यक्ष आत्माराम कोईराला, सदस्य सितादेवि न्यौपाने, टेक ब श्रेष्ठ, भिम ब घर्ती, जिबलाल भट्टराई रहेका छन।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago