अस्पताल सफाइ अभियान

चितवन। भरतपुर अस्पताललाई सुन्दर सफा बनाई राख्न साप्ताहिक रुपमा सरसफाइ अभियान शुरु गरिएको यहाँका युवा तथा सामाजिकअभियन्ताहरुले हरेक शनिबार अस्पताल सफाइको अभियान शुरु गरेका हुन्

अन्तरराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आज अस्पताल परिसर सरसफाइ गरिएको भरतपुर महानगरपालिकाको युवासञ्जालको अगुवाइमा हरेक शनिबार बिहान बजे अस्पतालमा सरसफाइ अभियान गरिने जानकारी दिइएको अभियानमाभरतपुर अस्पतालका साथीहरुनामक संस्थाका प्रतिनिधिहरु पनि सहभागी हुने भएका छन्

अभियानमा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी, निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा जगन्नाथतिवारी, समितिका सदस्य केशव देवकोटा, भरतपुर महानगरपालिका शिक्षा शाखा प्रमख महेन्द्र पौड्याल, युवा सञ्जाल संयोजक सन्देशवाग्लेलगायतको सहभागिता रहेको थियो अध्यक्ष अधिकारीले अभियन्ताहरुलाई धन्यवाद व्यक्त गर्दै हरेक अभियानमा सहभागी हुनसबैलाई अनुरोध गर्नुभयो भरतपुर अस्पतालमा दैनिक करिब एक हजार पाँच सय बिरामी उपचारका लागि आउने गर्छन्

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago