Categories: समाज

पाल्पाली कलाकारले गरे सिविआरका फरक क्षमता भएका विद्यार्थीलाई सहयाेग

पाल्पा मेला शुरू भए पछि व्यस्त हुने कलाकारहरू अहिले काेराेनाका कारण जिल्ला प्रशासन कार्यालयले जात्रा,मेला महाेत्सव नगर्न आदेश दिए पछि कलाकारहरू एकजुट भई पाल्पाको तानसेन स्थित मेहलधाराकाे पाल्पा सिविअारमा अध्ययन गर्ने फरक क्षमता भएका विद बिपन्न विद्यार्थीहरुलाइ लत्ता,कपडा लगाएतका सामग्री बितरण गरेका छन । समुहका अध्यक्ष किरण चित्रकारको नेतृत्वमा रहेका कलाकारहरुको समुहले पाल्पा सिबिआरको कार्यालयमै पुगी सामग्रीहरु हस्तान्तरण गरेको हो ।


कोभिड १९ का कारण यो वर्ष जात्रा गर्न नपाएपनि अघिल्ला बर्षहरुका जात्रामा सहयोग गर्ने सहयोगीहरुको उपलब्ध गराएका सामग्रीे सीबीआर संस्थामा आश्रित १३ जनाअपाङ्गता तथा अशक्त बालबालिकाहरुलाई वितरण गरिएको हो ।


समुहका अध्यक्ष किरण चित्रकारले बर्षेनी जात्रा अबसर पारेर संस्थाले सहयोग गर्ने गरेको बताउदै यस पटक भने कोरोना कहरका कारण जात्रा प्रस्तुत गर्न नसके पनी सहयोगको काम लाई निरन्तरता दिने उद्येश्यले सामग्री बितरण गरेको बताए । सिबिआरमा रहेका १३ जना र अन्य क्षेत्रमा रहेका ६ जनालाई बिभिन्न जिन्सी सहयोग गरेको चित्रकारले बताए ।

 

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago