{"source_sid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1585993903696","subsource":"done_button","uid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1585993903664","source":"other","origin":"gallery"}
सन्तोष गहतराज, २२ चैत्र, पाल्पा , पाल्पाको रैनादेवीछहरा गाउँपालिकाले अति विपन्न परिवारलाई राहत स्वरुप दैनिक आवश्यक पर्ने उपभोग्य वस्तु वितरण गरेको छ ।
गाउँपालिकामा रहेका अपाङ्ग, एकल महिला तथा आयस्रोत केही नभएका एबम दैनिकी ज्याला मजदुरी गर्ने अति विपन्न परिवारलाई राहत बितरण गरेको हो । कोरोना भाइरसको प्रभावले आफ्नो दैनिकी चलाउन मुस्किल परेका परिवारलाई प्रति परिवार ३० केजी चामल, ३ केजी दाल, १ लिटर तेल, र १ केजी नुन लगायतका खाद्यान्न वितरण गरेको गाउँपालिका कि उपाध्यक्ष चेत कुमारी थापा बतएकी छन ।
पहिलो चरणमा वडा नम्बर १ का ३५ , २ का ३५, ३ का ५०, ४ का ५०, ५ का ३०, ६ का ३५, ७ का ३० र ८ नम्बर वडा का ३५ गरि जम्मा ३००घरपरिवारलाई राहत वितरण गरिएको गाउपालिका का प्रबक्ता बिष्णु पोखरेलले जानकारी दिए । लकडाउनको कारण ज्याला मजदुरी गर्न नपाएको समयमा गाउँपालिका ले खाद्यान्न बितरण गरेपछी बिपन्न परिवारले राहतको महसुस गरेका छन ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…