अमेरिकामा पहिलो पटक तेस्रोलिङ्गी सांसद बनिन्

एजेन्सी, । अमेरिकामा पहिलो पटक कुनै तेस्रोलिङ्गी सांसद निर्वाचित भएकी छिन् । बीबीसीको अनुसार डेलावेयरमा एक तेस्रोलिङ्गी प्रत्यासीलाई सांसदको रुपमा चुनिएको हो ।

सारा म्याकब्राइड अमेरिकामा सबैभन्दा उच्च श्रेणीमा छानिएकी पहिलो तेस्रोलिङ्गी हुन् । अमेरिकामा राष्ट्रपति चुनावसहित संसदको माथिल्लो सदन सिनेटको एक तिहाई सिटका लागि पनि चुनाव भइरहेको छ ।

फोटो फाईल

 

म्याकब्राइड ओबामा प्रशासनमा एक इन्टर्नको रुपमा काम गथिएन् र उनी डेलावेयरको फर्स्ट डिस्ट्रिक्टको नेतृत्व गर्छिन् जुन एक डेमोक्रेटिक क्षेत्र हो ।

उनी एलजीबीटी अधिकारको खुल्ला रुपमा समर्थन गर्छिन् । उनी मानव अधिकार अभियान संगठनकी राष्ट्रिय प्रेस सचिव पनि हुन् ।

एलजीबीटीक्यू भिक्ट्री फन्डका अनुसार खुल्ला रुपमा आफ्नो पहिचान व्यक्त गर्ने चार तेस्रोलिङ्गी यतिबेला प्रदेशको सदनमा छन् ।

फन्डकी अध्यक्ष एनाइस पार्कर भन्छिन्, ‘म्याकब्राइडको जीतलेअनगिन्ती तेस्रोलिङ्गीहरुको सुनौलो भविष्यका लागि एउटा आशा जगाएको छ ।’

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago