बाग्लुङ समाज जापानले चैते दशै मेला तथा तेश्रो अधिबेशको बिषयमा अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न

जापान । बाग्लुङ समाज जापानले गर्नलागेको तेश्रो अधिबेश तथा चैते दशै मेलाको सन्दर्भमा आईतवार टोकियोमा अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न  भयको छ 

अप्रिल ३ देखी ५ तारिख सम्म गर्ने भनियतापनी  बिबिध कारणले गर्दा मे ३ तारिख आइतवारका लागी टोकियोको मेगुरो कुमिन सेन्टरमा कार्यक्रम गर्ने निर्णय भएको सचिब राजु केसिले जानकारी दिनुभयो । जापानमा संगठित बाग्लुङ जिल्ला अन्तर्गतका संघ सस्थाका प्रतिनिधि  ,समाजका संरक्षकहरु ,सल्लाहकारहरु ,कलाकार र अग्रज ब्यक्तित्वहरुसँग अन्तर्क्रिया गरिएको सचिव बिरोध चालिसेले बताउनुभयो । बाग्लुङ जिल्लाको पहिचान बोकेको चैते दशै पर्वलाई प्रवाशमा  रहेर पनी चैते दशै भन्दा केही दिन पछी भएपनी बिबिध कार्यक्रम गरी मेलाको रुपमा मनाउन लागिएको प्रती एक्यबद्धता जनाउदै उपस्थित सबैले भब्य र सब्य बनाउनुपर्नेमा जोड दिएका थिए ।

 समाजका अध्यक्ष सिद्धार्थ श्रेष्ठको संयोजकत्वमा मुल आयोजक समिती ,कोषाध्यक्ष यमकान्त कंडेलको संयोजकत्वमा आर्थिक समिती गठन गरिएको छ ।  त्यस्तै गरी जापानमै पहिलो पटक हुन लागिरहेको दोहोरिगीत प्रतियोगिताका लागी लोक तथा दोहोरिगीत प्रतिष्ठान जापान शाखालाई प्रतियोगीता सम्पन्न गर्नकालागी  जिम्मेवारी दिंदै   शाखा अध्यक्ष सुर्य खड्कालाई साँकृतिक संयोजक तोकेको छ ।  सोही अवसरमा हुने समाजको तेश्रो अधिबेशनको लागी बेलुकाजी थापा संयोजक ,दीपक सुबेदी र डिपी कंडेल सदस्य रहेको निर्वाचन समिती पनी चयन गरिएको छ । कार्यक्रममा संरक्षकहरु महेश कुमार श्रेष्ठ, दीपक सुबेदी ,बेलुकाजी थापा ,डिपी कंडेल, सल्लाहकारहरु नर बहादुर थापा, राजन भारी, सबिता श्रेष्ठ ,बाबुराम सापकोटा र राज केसी लगायत बाग्लुङ जिल्ला अन्तर्गतका संघ सस्थाका प्रतिनिधिको बाक्लो उपस्थिती रहेको थियो ।  

 

नेपालबाट आमन्त्रित तथा जापानमै रहेका चर्चित तथा  ख्याती प्राप्त कलाकारको प्रस्तुतीको साथमा नयाँ कार्यसमिती चयन गर्दै  भब्य रुपमा गर्नलागिएको कार्यक्रममा जापानबाशि नेपालीको साथ मिल्नेमा बिश्वस्त रहेको अध्यक्ष सिद्धार्थ श्रेष्ठले बताउनुभयो ।  अन्तर्क्रियाको सहजिकरण सचिब राजु केसीले गर्नुभएको थियो ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago