{"effects_tried":0,"photos_added":0,"origin":"gallery","total_effects_actions":0,"remix_data":[],"tools_used":{"tilt_shift":0,"resize":0,"adjust":0,"curves":0,"motion":0,"perspective":0,"clone":0,"crop":0,"enhance":0,"selection":0,"free_crop":0,"flip_rotate":0,"shape_crop":0,"stretch":0},"total_draw_actions":0,"total_editor_actions":{"border":0,"frame":0,"mask":0,"lensflare":0,"clipart":0,"text":0,"square_fit":0,"shape_mask":0,"callout":0},"source_sid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1581051246725","total_editor_time":486,"total_draw_time":0,"effects_applied":0,"uid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1581051246696","total_effects_time":0,"brushes_used":0,"height":1113,"layers_used":0,"width":2048,"subsource":"done_button"}
जापान । नवलपुर समाज जापानको दोस्रो अधिबेशन यही फेब्रुवोरि को २६ तरिक दिनको १२ बजे बाट टोक्यो को ajiwai रेस्टुरेन्टमा हुँदैछ ।
नवलपुर समाज जापानका अध्यक्ष सागर कंडेल ले समाजका सबै आजिबन सदस्य हरु सल्लाहाकार हरु समाज लाई माया गर्ने सहयोग गर्ने नवलपुर बाट जापान मा रहनुहुने सबैलाई Tokyo-to chiyoda-ku nishikanda 2-2-13-b1 मा उपस्थित भैई अधिबेशन सफल पारीदिनु हुन अनुरोध गर्नु भएकोछ । समाजले अधिबेशन भब्बे र सब्बे गराउन तीन सदस्य निर्वाचन समिती गठन गरेकोछ जस्मा सम्योजक बाबुराम साप्कोटा सदस्य हरु केशब पौडेल , जनक कंडेल रहनु भएकोछ ।
नवलपुर समाज जापानले सामाजिक कार्यमा सकृय हुँदै जापान लागयत नेपालमा विभिन्न क्षेत्र लगायत बिशेष गरी नवलपुर जिल्लामा सेवा मुलक काम लगायत विभिन्न खालका विरामी जो आर्थिक अभावमा उपचार गर्न नसक्दा छटपटाइ रहेका त्यस्ता क्षेत्रमा समाजले सहयोग गर्दै आइरहेको साथै यो अधिबेशन बाट थप उर्जा सहित नयाँ योजनाका साथ अघिबढने समाजका सस्थापक अध्यक्ष केशव पौडेल जानकारी गराउनुभयो।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…