प्रणय दिवस मनाउन रानीमहलमा प्रेम जोडीको भिड ।

फाल्गुन २, पाल्पा,सन्तोष गहतराज । भारतको ताजमहलसँग तुलना गरिने रानीदरबारको रुपमा परिचित रानीघाट दरबारमा प्रणय दिवसको अवसरमा प्रेम जोडीहरुको बिहानै देखी भिड लागेको छ ।

 

राजा खडगशमशेरले आफनी रानी तेज कुमारीको सम्ंझनामा  वि स १९४९ सालदेखी सुरु भई ६ बर्षमा दरबारको निर्माण गरेका सम्पन्न भएको थियो । करिब ११ रोपनी क्षेत्रफलमा रहेको रानीमहल दरकारमा २४ कोठा रहेका । दरबारको,परिसरमा,बगैचा,शिवालय, पानीपोखरी,शिवलिङ्गमा,नाग नागिनाले जलशेचन दुश्य,भान्स घर,मन्दिरको ठुलाठुला घण्टाहरुसहितको कलाकृतिहरु रहेका छन । राजा अडक समशेरले रानीका सबै इच्छाहरु पुरा गदै आएकोले अन्तमा रानीले कालीगण्डकीको उत्तरबाहिनी क्षेत्रमा प्राण त्याग इच्छा राखेकोले ज्योतीषीहरुलाई देखाई रानीमहल निमार्ण गरिएको र पछि रानीमहलको छेउमा रानीले प्राण त्याग गरेकी थिइन । सोही स्थान अहिले रानी महलको रुपमा परिचित छ । 

रानीघाट दरबारमा पुगेर प्रेमको बाचा गरेमा जोडीहरुको बाचा पुरा हने धार्मिक मान्यता रहेको छ । सोही अनसार प्रम दिवस मनाउन जाडीहरुको भिड लागेको हो । प्रणय दिवसको अवसरमा  प्रेम दिवस मनाउन पाल्पा गल्मी,बटवलबाट आउने मानिसहरुको भिड थियो । पाल्पाको धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा परिचित रानीमहल उत्तरबाहीनी कालीगण्डकी नदीको तिरबाट जग उठाएर निर्माण गरिएको छ । अहिले कालीगण्डकी पक्की पल निर्माणसँगै गल्मी, स्याङ्गजा मिर्मी, आलमदेवीबाट समेत रानीमहल पग्न सकिन्छ । पश्चिमी समाजबाट भित्रिएको प्रणय दिवस नेपालीमा समेत भिज्दै गएकोले पाल्पाको रानीमहलको महत्व बढदै गएको छ । अहिले रानी महलमा सहज रुपमा पुग्न सकिने तथा होटल तथा रेष्टरेण्टहरुको सविधा भएपछि गम्न आउने आन्तरीक तथा बाहय पर्यटकको सख्या पनि वृदि भएको छ । बिशेष गरी आजकाल रानीमहलमा क्याप फाएर बस्न आउनेहरुको सख्यामा पनि बढेको छ ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago