तमूधीं जापानको नवनिर्वाचित समितिद्वारा आईतबार पदस्थापन कार्यक्रम सम्पन्न ।

टोकियो । स्थापनको २५ औ बसन्त (रजत जयन्ती )पुगेको अवशरपारी बिबिध कार्यक्रम गरी मनाईरहेको तमूधीं जापानको नयां निर्वचित कार्यसमितिको आईतबार पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।

 

आईतबार समपन्न पदस्थापना कार्यक्रममा निर्वाचन समितिका सदस्यहरु।हर्क गुरुङ र श्री भक्त गुरुङले नवनिर्वाचित समितिका अध्यक्ष सौगत (तमु)गुरुङ सहित कार्यसमितिका पदाधिकारीहरू लाई सपथ खुवाउनु भएको थियो । सोहि अवशरमा निवर्तमान कार्यसमितिका अध्यक्ष अनिता गुरुङले नवनिर्वचित अध्यक्ष सौगत गुरुङलाई धींको दस्तावेज सहित तमूधींको सामानहरू हस्तांतरण गर्नुभएको थियो । कार्यक्रममा तमुहरुको नयॉ बर्ष ल्होसार २०२० को कार्यक्रम जापानमा पहिलो पटक खुल्ला हलमा भब्यतापूर्वक गराउन। सफल भएकोमा महत्वपूर्ण भुमिका निभाएको भन्दै ल्होसार कार्यक्रम संयोजक हिमाली गुरुङ सहित सबै सहयोगिहरुमा आभार सहित धन्यबाद ज्ञापान गरेको थियो । ल्होसार कार्यक्रम तमूधींको स्मारीका लोकार्पण गरिएको थियोभने, पहिलो पटक उयोनो पार्कमा उल्लेख्य जापानबासि नेपालीहरुको सहभागितामा सम्पन्न भएको थियो ।

कार्यक्रममा सल्लाहकार राम गुरुङलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै गुरुङ संस्कार अनुसार शुभकामना प्रदान गरिएको थियो । तमूधीं जापानको नयॉ निर्वाचित कार्यसमितिको अध्यक्षमा सौगात तमु निर्वचित हुनुभएको थियो भने नवनिर्वाचित समितिको उपाध्यक्षमा रमेश तमु,उपाध्यक्ष अर्मान तमु ,उपाध्यक्ष सुमन तमु ,महिला उपाध्यक्ष सोम माया तमु रहनु भएको छ यसैगरी महासचिवमा चित्र तमु,सचिव ख़ेम तमु ,सह सचिव दिनेश तमु, कोषाध्यक्ष, अनिला तमु ,सह कोषाध्यक्ष विरु तमु, आर्थिक संयोजक जीवन तमु ,सांस्कृतिक संयोजक मान तमु ,सह संयोजक केवल तमु ,प्रविधि संयोजक कुमार तमु काले भाई

युवा संयोजक :- पदम तमु ,युवा सह संयोजक:- नबिन तमु ,खेलकुद संयोजक लील तमु नमस्ते ,सह संयोजक दिनेश तमु ,महिला संयोजक बिष्णु माया तमु ,प्रवक्ता बुध्द तमु त्यसैगरी सदस्यहरुमा, सोम तमु, नारन तमु ,मिलन तमु ,बसन्ती तमु, भिम कुमारी तमु ,नुनिला तमु टोम तमु ,कान्छा तमु,मुकेश तमु ,अशोक तमु ,बिकाश तमु ,मिथुन तमु ,बिनय तमु रहनु भएको छ ।

यसैगरी नयॉ कार्यसमितिले तमूधीं जापानको संरक्षक र सल्लाहकारहरु पनि चयन गरेको छ संरक्षकहरुमा,ईश्वर तमु ,ओम तमु ,ओम प्रकाश तमु ,दिनेश तमु,याम तमु,हर्क तमु ,भीम तमु  ,श्री भक्त तमु र अनिता तमु रहेका छन भने सल्लाहकारहरुमा राम तमु ,बुध्द तमु, मनोज घले ,मोहन घले,खड्का तमु ,बिष्ट तमु ,अमृत तमु ,प्रकाश तमु ,पदम तमु ,युक्तमान तमु ,अमर तमु ,हिमाली तमु ,जीतमान तमु रहनु भएको छ ।तमूधीं जापान सन १९९८ स्थापान भएको हो ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago