ईमदर नेपाल डट कम जापानबाट औपचारिक सुरुवात । भिडियो

टोकियो, जनवरी २७ । ईमदर नेपाल डट कम जापानबाट एक समारोहका साथमा शुभारम्भ गरिएको छ ।जापानको टोकियोमा आज एक बिशेष समारोहको आयोजना गरी ग्लोबल नेपालीहरुलाई समेट्ने उदेश्यका साथ ईमदर नेपाल डट कम अनलाइन नेपाली न्यूजको शुभारम्भ गरिएको छ ।

शुभारम्भ कार्यक्रमका जनसम्पर्क समिति जापानको पूर्व संयोजक भुपि गोबिन्द श्रेष्ठको प्रमुख आथित्यतामा, पत्रकार महासंघ जापान शाखाका सल्लाकार बेलुकाजी थापाको बिशेष आथित्यतामा,जनसम्पर्क समिति जापानका उपाध्यक्ष राजेन्द्र जम्मरकट्टेल, जनसम्पर्क समिति जापानका महामन्त्री राम जंग कार्की, पत्रकार महासंघ जापान शाखाका उपाध्यक्ष पूर्ण चलाउने, पत्रकार महासंघ जापान शाखाका सदस्य बिश्वास आचार्य, एनआरएनएका पूर्व कोषाध्यक्ष दिपक थापा, एनआरएनए कान्तो क्षेत्रका उप-सभापति दिपेश के सी, अन्तरास्ट्रिय  नेपाली समाजका संयोजक पदम सिंह ठगुन्ना, नेपाली समुदाय लगायत अन्य अथिति महानुभाबहरुको बाक्लो उपस्थिति रहेको थियो ।

{“effects_tried”:0,”photos_added”:0,”origin”:”gallery”,”total_effects_actions”:0,”remix_data”:[“add_photo_directory”,”create_flow_fte”],”tools_used”:{“tilt_shift”:0,”resize”:0,”adjust”:0,”curves”:0,”motion”:0,”perspective”:0,”clone”:0,”crop”:0,”enhance”:0,”selection”:0,”free_crop”:0,”flip_rotate”:0,”shape_crop”:0,”stretch”:0},”total_draw_actions”:0,”total_editor_actions”:{“border”:0,”frame”:0,”mask”:0,”lensflare”:0,”clipart”:0,”text”:0,”square_fit”:0,”shape_mask”:0,”callout”:0},”source_sid”:”58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1580030825148″,”total_editor_time”:592,”total_draw_time”:0,”effects_applied”:0,”uid”:”58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1580030824682″,”total_effects_time”:0,”brushes_used”:0,”height”:3000,”layers_used”:0,”width”:4000,”subsource”:”done_button”}
प्रमुख अतिथि जनसम्पर्क समिति जापानका पूर्व संयोजक भुपि गोबिन्द श्रेष्ठले ईमदर नेपाल डट कमले सबैलाई समान रुपमा सहभागिता गराउदै अधि बढ्न हौसला प्रदान गर्नुभयो साथै, पत्रकार            माहासंघ जापान शाखा सल्लाहाकार बेलु काजी थापाले ईमदर  नेपालले जापानमा रहेका नेपाली समुदाय सहि सूचना दिने गरी अघी बढन अनुरोध गर्दै सफलताको शुभकामना ब्यक्त गर्नु भयो ।

त्यसैगरी, बिशेष अथिति, अतिथि लगायत ईमदर नेपाल डट कम जापान ब्यूरोका प्रधान सम्पादक दुर्गा प्रसाद आचार्यले शुभकामना मन्तव्य दिनु भएको थियो ।ईमदर नेपाल डट कमले जापानबाट समग्र नेपालीहरुको सुचनाको अधिकारको लागि सदैब प्रयत्नका साथ अघि बढ़ने उदेश्यले जापानबाट आज शुभारम्भ गरिएको हो ।बिश्बभर आफ्नो प्रबास व्यूरो राख्ने लक्ष्यका साथ अधि बढ़ने शुभारम्भ कार्यक्रममा जानकारी गराइएको थियो ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago