Categories: शिक्षा

यो वर्षका चर्चित १० पुस्तक

टाइम पत्रिकाले २०२० को सर्वश्रेष्ठ पुस्तकहरूको सूची जारी गरेको छ। जसमा भारतीय मूलका दुई लेखीकहरू -‘मेघा मजुमदारदीपा अनापराको उपन्यासहरू समावेश गरिएको छ।

फोटो फाईल

पुस्तकहरूमा उपन्यास, छोटो कथा, रहस्य कथाहरू, इतिहास, राजनीति, संस्मरण, समाज विज्ञानसँग सम्बन्धित विषयवस्तुहरूलेसूचीमा स्थान पाएका छन्। जसमा स्थान पाएका दश पुस्तकहरूको बारेमा यहाँ छोटो जानकारी दिइएको छ। जसमा पहिलो पुस्तकमेघा माजूमदारको बर्निंगनामक पुस्तक रहेको छ।

. बर्निंगमेघा मजूमदार

भारतीय मुलुककि लेखिका मेघा माजुमदारको उपन्यासले भारतको वर्तमान तनावको विषयलाई चौंकाउने खाका बनाएको छ। उनलेआफ्नो लेखनलाई तीन बिन्दुमा घुमाएकि छिन्।१.एक मुस्लिम महिला जसलाई आतंकवादको झूटा आरोप लगाइएको , .उनकोविवरण विरोधाभासपूर्ण जसलाई प्रतिवादमा प्रस्तुत गरिएको ,.एक शिक्षिकाले उनलाई सजाय दिन खोज्दै छन्

.जिन्न पेट्रोल ऑन पर्पल लाइनदीपा अनप्परा

त्यसैगरी द्रोस्रो पुस्तकदीपा अनप्पराकोजिन्न पेट्रोल ऑन पर्पल लाइननाम पुस्तक रहेको छ। यस पुस्तकमा अनाप्पपरालेभारतको एउटा बेनामी शहरमा रहेकी बर्षिया बच्चा जसको नाम जय रहेको छ। यहाँ जयको एक छिमेकी बेपत्ता रहेको बारेमा कथालेखिएको छ। दुवै स्कूलमा सँगै अध्ययन गर्छन्।त्यसैगरी पुलिस बच्चाहरूको खोजीमा इच्छुक छैन। घूस दिए पनि काम गर्दैन। जयत्यसपछि आफ्नो साथीको लागि एउटा जासूस जस्तै खोजी गर्दछ।

.होमलैंड एलिजीसअयाद अख्तर

तेस्रो पुस्तकअयाद अख्तरकोहोमलैंड एलिजीसनामक पुस्तक रहेको छ। जसमापाकिस्तानी मूलुुकका अख्तरले षड्यन्त्रमा उनकोजीवनको झलक प्रस्तुत दिएका छन्। तिनीहरू पाठकलाई अमेरिकामा तिनीहरूको वास्तविकतामाथि प्रश्नहरू गर्न चाहान्छन्,-आफ्नोपहिचान आफैं खोज्दै

.अनफ्री स्पीचजोशुआ वांग

चौथो पुस्तक रहेको जोशुआ वांगकोअनफ्री स्पीचनामक पुस्तक रहेको छ। जसमा कलिलो उमेरमा चिनियाँ सरकारकोप्रचारप्रसारको बिरूद्ध जनतालाई एकताबद्ध गर्ने अभियान चलायो। उनी अब Hong Kong मा प्रजातन्त्रको लागि संघर्ष गर्ने प्रमुखनेताहरू मध्ये एक हुन्। उनले आफ्नो हालको यात्रा किशोर किशोरीबाट राखेको छन्। जसलाई मार्वल कमिकहरू मन पराउँछन्।

.हिटलर: डाउनफॉलवोल्कर उलरिच

पाचौं पुस्तक रहेको वोल्कर उलरिचको पुस्तकहिटलर: डाउनफॉल जसमा जर्मनी तानाशाहको आत्मकथा को दोस्रो खण्डबताईएको ।कस्तो गिरावटको लागि जिम्मेवार प्रवृत्तिहरू, जस्तै सनकीवाद, सनसनी, धोखाधडी, अरूलाई सुन्न सुन्न इन्कार गर्दाउसलाई शक्तिमा पुग्न मद्दत पुर्‍यायो। भन्ने कुराहरू समावेश छन्।

. कास्टइसाबेल विल्करसन

त्यस्तै प्रकारले, छटौं पुस्तकइसाबेल विल्करसनकोकास्टरहेको छ। जसमा विल्करसनले नयाँ पुस्तकले अमेरिकामा रंगभेदकोबलियो प्रणालीको अन्वेषण गरेका छन्। उनीले अमेरिका कालोको उत्पीडन भारत नाजी जर्मनीमा रहेको जातिवाद जातिय भेदभावऐनामा देख्छिन्।

.व्हाई वी स्विमबोनी सुई

सातौं पुस्तकबोनी सुईकोव्हाई वी स्विमनामक पुस्तक रहेको छ।जसमा पत्रकार सुईले मान्छेको चासो पाँच भागमा राखेको छिन्।जसमा .बाँच्न बचाउने प्रयास, .स्वास्थ्य, .सामाजिक अन्तरक्रिया,. प्रतिस्पर्धा .पानी प्रवाह। पुस्तकले पौडी खेल्न सम्बन्धितरोमाञ्चक खुशीको विवरण दिएको पाइन्छ

. सेन्टिनललि एण्ड एन्ड्रु

आठौं पुस्तकलि एण्ड एन्ड्रुको सेन्टिननामक पुस्तक रहेको छ। जसमा एन्ड्रुले ज्याक रिचरको विषयमा केन्द्रित रहेर लखेका छन्।रिचर एकदमै आकर्षक कामुक प्रहरी थिए। उनको छवि उनलाई धेरैले किन आदर्श मान्थे भन्ने कुरा,साे पुस्तकमा उल्लेख गरिएको उनी नरहे पनि उनको छवि कसरी मानिसकाे मनमस्तिष्कमा जीवित भन्ने कुरा उक्त पुस्तकमा उतारिएको छ।

.डेथ सेट्स सेलरोबिन स्टेभन

नवौं पुस्तक रहेको रोबिन स्टेभनकोडेथ सेट्स सेल।जसमा स्टेभनले पुस्तक मित्रतामा शत्रुता उत्पन्न भएपछि उत्पन्न हुने परिणाममाकेन्द्रित रहेको जासुसीका बारेमा समेत पुस्तकमा चर्चा गरिएको अगस्ता क्रिष्टको डेथ अन नाइलबाट प्रेरित भएर यो पुस्तक तयारगरिएको समीक्षकहरूको भनाइ मित्रतामा शत्रुता उत्पन्न भएपछि त्यसले निम्त्याउने खतरा परिणामलाई पनि यसमा उतारिएको

१०.पुअरक्यालेब फेमीले

दशौं पुस्तकक्यालेब फेमीकोपुअरनामक पुस्तक रहेको छ।जसमा कोरोना महामारीले निम्त्याएको गरिवी यसमा काला वर्णकायुवाहरूले गरेका सामाजिक संघर्ष, उनीहरूका पूरा हुन नसकेका सपनालगायतका कुरा यस पुस्तकमा समावेश गरिएको

 एजेन्सी

अनुवाद : सुजन तिमल्सिना

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago