कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति

काठमाडौंबेलायतले फाइजर बायोटेकले उत्पादन गरेको कोरोना भाइरससविरुद्धको भ्याक्सिन (खोप) प्रयोगका लागि अनुमोदनगरेको बेलायतले सबै जनताका लागि खोप प्रयोगको अनुमोदन गरेको हो

योसँगै बेलायत सबैका लागि खोप प्रयोगको अनुमोदन गर्ने विश्वको पहिलो देश बनेको

फोटो फाईल

बीबीसीले जनाएअनुसार यो खोप ९५ प्रतिशतसम्म सुरक्षित , यो खोप आगामी हप्तादेखि नै उच्च प्राथमिकतामा परेकाव्यक्तिहरूलाई लगाउन थालिनेछ

बेलायतले यो खोपको चार करोड डोज मगाइसकेको कम्पनीले जोखिममा परेका संक्रमितका लागि शुरुमा करोड खोप उपलब्धगराउने केही दिनमा थप डोज दिनेछ

फाइजर वायोटेकले विकास गरेको खोपले विभिन्न चरण पार गरिसकेका छन् खोप विकास भए पनि विश्वभर पुग्न समय लाग्नेभएकाले विशेषज्ञहरूले कोरोना भाइरसबाट जोगिन उचित ख्याल गर्न आग्रह गरेका छन्

यो खोपको प्रयोगसँगै मानिसहरू रोगसँग लड्न सक्ने दाबी गरिएको यो खोपलाई माइनस ७० डिग्री तापक्रममा भण्डारण गरेरराख्नुपर्ने हुन्छ खोप राख्न तयार पारिएका विशेष बाकसहरूमा यसलाई दिनसम्म राख्न सकिन्छ अति चिसो चापक्रममा राख्नुपर्नेभएकाले विकाशोन्मुख राष्ट्रमा यसको भण्डारणमा समस्या पर्ने आँकलन गरिएको

शुरुमा यो खोप बेलायतमा फ्रन्टलाइनमा काम गरिरहेका व्यक्ति, उच्च हेरचाह गर्नुपर्ने कर्मचारी, सामाजिक हेरचाहकर्मी तथा ८० वर्षभन्दाबढी उमेरका व्यक्तिहरूलाई दिइनेछ

यो खोप सन् २०२१ को सुरुवातसम्म सबैलाई पुर्‍याउन लक्ष्य लिइएको यो दुई डोजमा इन्जेक्सनको रूपमा दिइन्छ २१ दिनकोफरकमा दोस्रो खुराक दिइन्छ

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago