पौडेलप्रति दुर्व्यवहार भएको भन्दै कांग्रेस जिल्ला कार्यसमिती नवलपुरले खेद व्यक्त गरेकोछ ।

 नवलपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीको विरोधमा कांग्रेस जिल्ला कार्यसमिती नवलपुर ले एक बिज्ञप्ती निकाल्दै खेद व्यक्त गरेकोछ ।
बिज्ञप्ती मा भनिएकोछ सरकारको यस्तो नाग्गो नाचले लोकतन्त्रको उपहास र सरकारको निरंकुश तर्फ लागेको आभस भएको भनिएकोछ । पौडेलप्रति दुर्व्यवहार भएको भन्दै यसबाट उत्पन्न हुने परिस्थिति बर्तमान सरकारलाई महङ्गो पर्ने चेतावनी दिदै थप सशक्त आन्दोलनको लागि तयारी रहन पार्टीको सबै तहका साथीहरूलाई नेपाली कांग्रेस नवलपुर जिल्ला सभापति बिस्नु प्रसाद लामिछाने ले अनुरोध गर्नु भएकोछ ।
Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago