काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई प्याब्सन र एन प्याब्सनले आन्तरिक मूल्यांकन गर्दा न्युनतम तीन वर्षको परीक्षाको नतिजालाई आधार मान्न नीजि विद्यालयहरुलाई निर्देशन दिएको छ।
यो वर्षको एसईई कोरोना भाइरस (कोभिड १९) को संक्रमण त्रासका कारण स्थगित भएको थियो। परीक्षा सञ्चालन गर्न नसकिने भएपछि आन्तरिक मूल्यांकनलाई आधार मान्ने सरकारले निर्णय गरेको थियो।विद्यार्थीहरुको आन्तिरिक मुल्यांकन गर्दा स्वतन्त्र र निष्पक्ष विधि अपनाउन दुवै संगठनले विज्ञप्तिमार्फन सदस्य विद्यालयहरुलाई अनुरोध गरेका छन्। साथै मूल्यांकनको आधारसमेत प्रस्तुत गर्न पनि उनीहरुले निर्देशन दिएका छन्।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…