तोकियो । नवलपुर समाज जापानले दुई जाना मृगौला पीडित नवलपरासी गैंडाकोट नगरटाडीमा मोहन बि.क साथै कावासोतिका ८ गोमा पाण्डे लाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
बि.क लाई नवलपुर समाज जापानका सस्थापक अध्यक्ष केशव पौडेलका पिता श्री भवानीप्रसाद पौडेलको हातबाट सहयोग रकम हस्तान्तरण गरिएको थियो भने गोमा पाण्डेको गोमाका श्रीमान गडेश पाण्डेलाई सञ्चारकर्मी राशी रिजाल बाट ४० हजार रुपैयाँ एक कार्यक्रम गरी हस्तान्तरण गरेकोछ ।
नवलपुर समाज जापानले सामाजिक कार्यमा सकृय हुँदै जापान लागयत नेपालमा विभिन्न क्षेत्रमा सेवा मुलक काम लगायत विभिन्न खालका विरामी जो आर्थिक अभावमा उपचार गर्न नसक्दा छटपटाइ रहेका छन , त्यस्ता क्षेत्रमा समाजले सहयोग गर्दै आइरहेको समाजका सस्थापक अध्यक्ष केशव पौडेल जानकारी गराउनुभयो।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…