नवलपरासी समाज जापानले मृगौला रोगवाट पीडित सिताराम गुरौ लाई सहयोग रकम हस्तान्तरण गरेकोछ ।

टोकियो , विश्वाश आचार्य । नवलपरासी समाज जापानले  सुस्ता गापा वड नं २ गुदरिया निवासी दुवै मृगौला रोगवाट पीडित सिताराम  गुरौ लाई सहयोग रकम हस्तान्तरण गरेकोछ । 

नवलपरासी समाज जापानले सामाजिक सेवा मुलक कार्यमा सहयोग गर्दै आएकोछ । समाजका पधाधिकारिहरु ले अभियानमा सङ्कलित रकम सिटि एक्स्प्रेस मनि मार्फत रु असी हजार (८००००) नेपाल पठाई  सुस्ता गाउपालिका अध्यक्ष राम प्रसाद पाण्डे को हात बाट मृगौला रोगवाट पीडित सिताराम गुरौ लाई सहयोग रकम हस्तान्तरण गरिएकोछ ।  

यस अभियानमा सहयोगी मनहरुले तन मन जे बाट जे जति रकम सहयोग गरेकोमा त्यसकोलागि सहयोगि मनहरुलाई समाजकी  उपाध्यक्ष एबम अभियानका अभियान्ता करुणा पाण्डेले सहयोगी  मन सबैलाई धन्यवाद व्यक्त गरेकिछिन् । साथै सहयोग संकलन कार्यमा अहोरात्र खटेका सबै प्रती समाजले आभार व्यक्त गरेकोछ ।  

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago