अभियान्ता भट्टको सक्रियतामा मेरुदण्ड भॉंचिएका राजु लाई आर्थिक सहयोग हस्तान्तरण ।

टोकियो जेष्ठ ३१-  गोरखा भिमसेन थापा गॉंउपालीका ४ चौतारा स्थित बसोबास गर्ने२१ बर्षिय राजु खनाल  रुख बाट लडेर मेरुडण्ड भाचिएर चितबन स्थित हस्पिटल उपचार भै रहेको र निजको आर्थिक स्थिति निकै कम्जोर भएको र उपचारमा धेरै पैसा लाग्ने भएको थोरै थोरै सहयोगले खनालको उपचारमा धेरै सहयोग हुने उदेश्यले  बैदेसिक रोजगारीको शिलशिलामा जापानमा रहनुभएका सिमपानीन्यूज डट कम अध्यक्ष एवम् नेपाली जनसम्पर्क समिती जापान कान्तो क्षेत्र का सल्लाकार समेत रहनुभएका समाजसेवी बिमल बाबु भट्ट को सक्रियतामा जापान रहेका नेपालीहरुको सहयोगमा हस्पिटलमा छटपटाई रहेको राजु खनालको घाउमा सानो मलम पट्टि लगाउने काम गरेका छन् ।

बिभिन्न सामाजिक ब्यतित्व तथा पेसा ,व्यवसाय  गरेका ब्यक्तीहरु संग संकलित रकम रु नेपाली (८०,००० )  असि हजार रुपयॉं जापान स्थित ओभरसिज रेमिट बाट ग्ब्लोबल बैंक मा रहेको राजु खनालको खातामा जम्मा गरि दिएका हुन् ,भट्टले सानो अभियान लाई सहयोग गर्नुहुने सहयोगी ब्यतित्वहरुलाई धन्यबाद दिदै एउटा हस्पिटल मा पैसा को अभाव उपचारको समस्या रहेको व्यक्तिलाई   प्रबास मा रहेरपनि आफ्नो पसिनाको फल सामाजिक कार्यमा गर्ने सहयोगी हातहरुलाई ह्यदय देखिनै धन्यबाद दिदै राजुको उपचारको लागि सहयोग गर्न आह्वान गर्दे शिध्र स्वास्थ्य लाभको कामना गर्नु भएको  छ ।साथै सहयोग गर्नु हुने महान व्यक्तिहरुलाई धन्यबाद दिदै राजुको शिध्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

सहयोग गर्नुहुने महानुभाव हरुको नाम सहित 

१, चुडामणी भट्टराई  रु-५०००/-गोरखा 

२ , बिराट बाबु खनाल ,२०००/-गोरखा 

३, अर्जुन ढकाल -२०००/-गोरखा

४,मनकुमारी अंगॉंई-२०००/-गोरखा

५,राजेन्द्र भट्ट -१०००/-गोरखा

६, कमल न्यौपाने १०००/-बॉंके

७,बिमल बाबु भट्ट -३०००/-गोरखा

८,बाबुराम सापकोटा -२०००/-बाग्लुंग 

९,ईश्वरी प्रसाद कडेंल -२२२२/- चितबन 

१०,बिनोद धिताल -३०००/-गोरखा

११,नेत्र प्रसाद  काफ्ले -१०००/- स्याग्जा 

१२,केसब पौडेल -१०००/-नवलपुर 

१३,कृष्ण खरेल -१०००/-नबलपुर 

१४,मनोज भट्ट -५०००/- गोरखा

१५,बिमल कार्की -२०००/-झापा

१६,बिप्लब सुबेदी दिपक -२०००/- बाग्लुंग 

१७, रामु कंडेल -२०००/- चितबन 

१८,अम्बिका भन्तना -१०००/- गोरखा 

१९,हरि प्रसाद कंडेल-१०००/- बाग्लुंग 

२०,डि पि कंडेल -४०००/- बाग्लुंग 

२१,यदुराम सापकोटा -३०००/-बाग्लुग 

२२,प्रेम कंडेल -२०००/-बाग्लुग 

२३,दिलीप बाबु सिवाकोटी -१०००/-झापा 

२४,नारायण सुबेदी -५०००/- चितबन 

२५,राजेन्द्र जम्मरकट्टेल -२०००/-चितबन 

२६,बिष्णु शर्मा लामीछाने -३०००/- गोरखा

२७,सुदिप काप्री -५०००/- गोरखा

२८, कमला लम्साल काप्री -१०००/-गोरखा

२९,जीबन रेग्मी -२०००/- गोरखा

३०,नवराज तिवारी -२०००/- गोरखा

३१,धन बहदुर बि. क.  गोरखा(पाल्पा समाज जापान का सल्लाहाकार , बसन्त पौडेल ) बाट एकमुष्ट = ६०००।-

३२,सुसिला भट्ट २०००/- गोरखा

३३,यसोदा अधिकारी -२०००/- गोरखा

३४,राजन भट्ट -१०००/-गोरखा 

जम्मा =८०,२२२ जापानिज एन ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago