मन्त्रिलाई स्वागत गर्दै जापानस्थित नेपालि दुताबासको रात्री भोज ।

तोकियो । नेपाल सरकारका विज्ञान प्रविधि तथा शिक्षामन्त्रि  गिरिराजमणि पाेख्रेल यतिवेला  सेटलाईट वारे जापानमा अायाेजित यक अन्तराष्ट्रिय  सम्मेलनकाे लागि जापानभ्रमणमा रहनुभयकाे छ।उहाँको सम्मानमा नेपाली राजदूतावास, जापानले राजदूतनिवासमा Reception/Dinner को आयोजना गरेको छ।

कार्यक्रममा वाेल्दै शिक्षामन्त्रिले २०७२ सालमा जारि भएकाे संविधानलाई अाफ्नै सकृयतामा मन्त्रि परिषदमा पुर्यायकाे र सरकारले विभिन्न नितिहरुलाई परिमार्जन गर्दै जाने र यस वर्ष भित्र पुर्ण साक्षर वनाउने लक्ष्य लियकाे वताउनुभयाे । प्राबिधिक शिक्षालाई निरन्तरता दियकाे राष्ट्रकाे अावश्यकता र  विधार्थिकाे रुचिकाे विषयमा विस्तार गर्दै जाने र शिक्षालाई, श्रम ,सिप ,उत्पादन र संवृद्रिसंग जाेड्ने प्रयास गरिरहेकाे वताउनुभयाे।

विज्ञान र प्रविधिलाई नयां ढंगवाट अगाडि वढाउनुपर्ने,सरकारले यक्लै काम गरेर देशले छलाङ मार्न नसक्ने र देशभर छरियर रहेका नेपालिले  साथ दिय सम्भव रहेकाे वताउनुभयाे।सम्भावनाहरुलाई पनि ध्यान दियर अगाढि वढ्ने र देशकाे संवृदिकाे लागि जापानमा रहेका विज्ञहरुलाई नैपाल लैजानतिर साेच्नुपर्ने वताउनुभयाे।

विभिन्न देशमा पुगेका विधार्थिहरुलाई पढ्न जांदा विधार्थिमा ठुला समस्या देखियकाेले नेपालमै त्याे किसिमकाे शिक्षा अगाडि वढाईने र अष्ट्रेलिया तथा विभिन्न मुलुककाे लागि जाने सहमति No objection letter दिन वन्द गरियकाे वताउनुभयाे।

नेपालभित्रै वसेर पनि याे किसिमकाे व्यवहारिक शिक्षा नेपालमा सञ्चालन गर्नकाे लागि सहयाेग गर्न जापानवासि नेपालिहरुलाई अाग्रह गर्नुभयकाे छ।मन्त्रिलाई स्वागत गर्दै जापानस्थित नेपालि राजदुत प्रतिभा राणाले साउथ यसियामा ९० हजारकाे हाराहारिमा सवैभन्दा वढि नेपालिहरुकाे वसाेवास रहेकाे जापानमा नेपालि समुदायमा रहेका सवै समस्यालाई हल गर्न नसकियकाे वताउनुभयाे। यसैगरियनअारयन  अाईसिसि अध्यक्ष भवन भट्टले नेपाललाई पुर्ण साक्षरता वनाउन यनअारयनले पनि महत्वपुर्ण भुमिका निर्वाह गर्ने,र नेपालकाे विकास निर्माणमा लगानि गर्नकाे लागि पनि भुमिका खेलेकाे वताउनुभयाे।

जापपानस्थित नेपालि राजदुतावासका राजदुत उपनियाेगप्रमुख कृष्णचन्द्र अर्यालले उपस्थित सवैलाई धन्यवाद व्यक्त  गर्नुभयकाे थियाे। जापानस्थित नेपालि राजदुतावासका तृतिय सचिव टेकनारायण गिरिकाे सञ्चालनमा कार्यक्रम  सम्पन्न भयकाे थियाे।

 

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago