नवलपरासी समाज जापानको निरज बचाउ अभियान सन्चालन , सहयोगको सबैमा अपिल ।

टोकियो , मे ८ , विश्वाश आचार्य । नवलपरासी समाज जापानले बोन्म्यरो रोग बाट पीडित ११ बर्सिय बालक निरज गौडेल बचाउ अभियान जापानको बिभिन्न ठाउबाट सुरु गरिरहेको छ ।  

नवलपरासी समाज जापानले सामाजिक कार्यमा सकृय हुँदै आएको छ । गठन भए यता समाजले जापान लागयत नेपालमा विभिन्न क्षेत्रमा बाढी पीडित , भुकम्प पीडित लगायत विभिन्न खालका विरामी जो आर्थिक अभावमा उपचार गर्न नसक्दा छटपटाइ रहेका छन , त्यस्ता क्षेत्रमा समाजले सहयोग गर्दै आएको छ ।

समाजले अहिले समाजका सल्लाकार यादब के शी को सक्रियतामा बोन्म्यरो  रोग बाट पीडित नवलपरासी कावासोती २ का ११ बर्सिय निरज गौडेल बचाउ अभियान चलिरहेकोछ । गौडेल यतिखेर भारत को यम्स अस्पताल उपचार गराउदै सहयोगको अपिल गरिरहेकाछन् । यस अभियानमा छोटो समयमै सहयोगी दाताहरुले समाजलाई विश्वास गरेर जे जति रकम सहयोग गरेकोमा त्यसकोलागि सहयोगि मनहरुलाई समाजका अभियानका संयोजक यादब के शी ले सबैलाई धन्यवाद व्यक्त गरेकाछन् । साथै सहयोग संकलन कार्यमा अहोरात्र खटेका सबै प्रति पनि समाजले आभार व्यक्त गरेको छ ।

Bishawas Acharya

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago