नव गायक होम पुनले, मिठो मौलिक सालैजो गीत आफ्नै युटुव च्यानल बाट बाहिर ल्याएका छन्।अहिले सम्मकै धेरै कोरस सहितको फरक अनि मिठो मौलिक सालैजो मा चर्चित कलाकारहरू ,जादुमय स्वर की धनी देवी घर्ति मगर र होम पुन स्वयंको रहेको छ । साथमा अन्य चर्चित कलाकारहरू प्रसाद खप्तरी,मगरयुवराज मगर,सुस्मिता घर्ति रहनु भयको छ । त्यसै गरी शब्द प्रसाद खप्तरी मगरको लय युबराज मगरको रहेको छ । भिडीयो भने निर्देशक बिक्रम चौहान को र साथमा मोडल खेम गुरुङ ,निर आले ,सरिस्मा मगर रहनु भनको छ। यो भिडीयो 4K क्वालिटीको बनेको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…