दुर्घटना न्यूनीकरणका लागि पाल्पा ट्राफिकको अभियान

भविन्द्र गौतम पाल्पा २५, माघ । ओभरटेक गर्ने क्रममा सवारी दुर्घटना वृद्धि भएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले सचेततामुलक अभियान सुरु गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि पाल्पामा रहेका यातायात ब्यवसायी समितीका प्रतिनिधी , मोटर ड्राइभिङ ईन्स्टिच्युटका प्रशिक्षक, सवारीका मजदुर संगठन प्रतिनिधि लाई प्रशिक्षण दिदै सुझाब समेत सन्कलन गरेको छ । 

ओभरटेक गर्ने र ओभरटेक गर्न दिने सवारीले गलत सूचना दिदा दुर्घटना बढेको भन्दै  पाल्पा ट्राफिक प्रमुख डम्मर गिरिले साइड दिने सवारी साधनले बायाँ तर्फको साइड लाइट बाली उचित स्थानमा मात्र साइड दिने र दायाँ तर्फको सवारीले दाइने लाइट बालेर ओभरटेक गर्ने र ओभरटेक गरिसकेपछी बायाँ तर्फको साइड लाइट बाली आफ्नो लेनमा जानुपर्ने भन्दै चालकलाइ नियमको अनुशरण गर्न अनुरोध गर्नुभयो । 

ट्राफिकनियम को पालना गरेमा स्वत दुर्घटना न्यूनीकरण हुने भन्दै आफ्नो क्षेत्रबाट चालक मजदुरलाई प्रशिक्षित गराउने प्रतिबद्धता कार्यक्रममा सहभागीहरुले जानाएका छन ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago