समाज पारिबर्तनका लागी युवा भन्ने मुल नाराका साथ प्रथम नवलपुर युवा सम्मेलन ।

नवलपुर माघ २३ । देश बाट युवा प्रदेश पस्न र बस्न थाले पछि अब देशमा नै युवा हुनु पर्छ   भन्ने मन्यता राख्दै नवलपुर युवा उत्सब  हुने भएकाे छ। 

यस समेलनमा नवलपुर जिल्लाका नगरपालिका र गाउपालिका बाट युवा हरुकाे  सहभागीता हुने  अायाेजकले बताएकाे छ।यदि हजुरहरु पनि यस युवा समेलनमा सहभागी हुन् चाहानु हुन्छ भने  सम्पर्क् गरि फम  भर्न  सक्ने पनि अायाेजकले जानकारी गराए यहि फागुन ११ गते हुने समेलनमा युवाहरुकाे ठुलाे जमात हुने गाेविन्द आचार्य् ले बताउनु भएकाे छ। कार्यक्रम्   हुने स्थान  कावसाेती  टेलिकम सँगै रहेकाे Bamboo cottage हलमा हुने संयाेजक अाेमकार  घिमिरेले बताए ।

उत्सब समाबेस हुने बिषयहरु :- #SDGS , #youth , #responsiibility , #peacs , #Climafechange , #possibility , #motivation , #Drugs addiction , #suside prevention  छ भने अायाेजकमा DAD Nepal  हेल्पिङ organization (HO) साथमा सप्रयाेजक लुम्बिनी समाज नेपाल कुवेत , मिडिया पाटनर ,  www.sunriseja.com  न्युजलुम्बिनी रहेकाे जानकारी गाेबिन्द आचार्य् बताउनु भयाे।अब पालाे हाम्रो सबै युवा मिलि देश बनाउ।।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago