टोकियोमा नवजात शिशुको लागि खोप तथा स्वास्थ्य सम्बन्धी सेमिनार ।

टोकियो । जापानमा जन्मिएको नवजात शिशुहरुलाई लगाउने खोप एवं स्वास्थ्य सम्बन्धि एकदिने खोप तथा मातृशिशु स्वास्थ्य सम्बन्धि सेमिनार हुनेभएको छ ।

टोकियोको सुगिनामि कुरा हुने सेमिनारमा जापानमा नै जन्म भएका नेपाली नवजात शिशुको खोप सम्बन्धि जानकारी दिन सेमिनार आयोजना गरिएको आयोजक हेल्थ फ़र अलले जानकारी दिएको हो । सुगिनामि कुको आसगयमा रहेको स्योकोन खाईकेनमा हुने नवजात शिशुको खोप तथा स्वास्थ्य सम्बन्धी सेमिनरले घरमा बच्चा भएर पनि भाषाको कारणले नबुझिएको समस्याहरु सहित नवजात शिशुका लागि अपनाउनु पर्ने सर्तकताहरुका बारेमा बुझ्न सहयोग पुग्ने आयोजकले विस्वास लिएको छ । 

आउदो आईतबार १० तारिख दिउसो १ बजेबाट शुरुहुने सेमिनारको सहित प्रत्येक हप्ताको सोमबार, बुधबार र शुक्रवार टेलिफ़ोन मार्फ़त सेवा लिन सकिने गरी ब्यबस्था गरिएको आयोजकले जानकारी दिएको छन ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago