एजेन्सी । प्रेममा परेका यि बलिउडका चर्चित कलकार जसले बिवाह अगाडी नै गर्भवती भएको खुलाशा भएको थियो । प्रेममा हरेक कुरा सहि र भरोसा योग्य हुन्छ भन्छन प्रेममा परेको पूजारिहरु । यस्तै भरोसाले नै हुनसक्छ यस्ता धेरै दुर्घटनाहरु प्रेमले नै निम्त्याई रहेको हुन्छ। हामिले कति सुनेका पनि छौ कती त विवाह नगरि आमा बन्ने गरेका अर्थात गर्भवति भएका पनि छन् । यसरि विवाह अघी नै गर्भवति भएको हाम्रो समाजले स्विकार गर्दैन र सोही कारणले पनि गर्वपतन गराएका हुन्छन् । यस्तैमा विवाह अघी कुन बलिउड कलाकारले कती पटक गर्भपतन गरे भन्ने बारे हामी जानकारी दिनेछौ ।
भारतको मुम्बाईको जुहु स्थित सागर संगित अपार्टमेन्टमा झुन्डिएर आत्माहत्या गरेको अवस्थामा फेला परेकी अभिनेत्री जिया खानले सुसाइड नोटमा आफुले गर्भपतन गरेको बताएकी थिइन् । यसको मामिलामा उनका प्रेमी सुरज पञ्चोलीलाई हिरासतमा लिएर सोधपुछ गरिएको थियो । उनले आफ्नो बच्चा मारिदिएको कारण गहिरो दर्दमा परेको र आफुले आत्माहत्या रोजेको बताएकी थिइन् ।
बलिउडको चर्चित सिरियल बालिका बधुबाट आनन्दीको भूमिका निभएकी अभिनेत्री प्रत्युषा बनर्जीले २४ वर्षको उमेरमा आत्माहत्या गरेकी थिइन् । उनले आत्माहत्या गर्नु अघि गर्भपतन गराएकी थिइन् । उनी प्रेमी राहुल राज सिंहबाट गर्भवती भएकी थिइन् ।
चर्चित टिभी सिरियल विग बोस सिजन ५ बाट चर्चामा आएकी पाकिस्तानकी अभिनेत्री बीना मलिक विवाह अगाडी नै आमा बनिसकेकी छन् । उनी आफ्नो प्रेमी प्रशान्तबाट गर्भवती बनेकी थिइन् तर उनले गर्भपतन गरिन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…