एजेन्सी । मानिसका शरीरमा देखिने कोठीका विषयमा विभिन्न मान्यता र विश्वासहरु रहि आएको पाइन्छ । कतिपयले शरीरका कोठीलाइ भाग्यसँग पनि जोड्ने गरेका पाइन्छ । यद्यपी मानिसको शरीरमा देखिने कोठीले प्रभाव पार्ने बताइन्छ ।
हाम्रो शरीरमा कस्तो ठाउँमा आउने कोठीले कस्तो प्रभाव पार्छ जानौं । दाहिने गालामा कोठी हुनेहरु भाग्यमानी हुने विश्वास गरिन्छ । तर आँखाबाट झरेको आँशुले स्पर्श गर्ने ठाउँमा कोठी भएका मानिसहरु भने भाग्यशाली नहुने ज्योतिष विश्वास रहेको पाइन्छ ।
बायाँ आखाँको ढकनीमा कोठी हुनेहरुको वैवाहिक जीवन सुखी नहुने बताइन्छ । त्यसै गरी निधारमा कोठी हुनेलाई वलमान मान्ने गरिएको छ । पुरुषको चिउँडोमा कोठी छ भने उसले श्रीमतीलाइ माया नगर्ने बताइनछ । दाहिने गालामा कोठी हुने मान्छे धनी हुने, वाँया गालामा कोठी हुने खर्चालु हुने विश्वास छ ।
त्यस्तै ओठमा कोठी भएका मानिस यौनका प्यासी हुने बताइन्छ । त्यस्तै नाकमा कोठीहुनेहरु फिरन्ते खालका हुन्छन् । कानमा कोठी हुनेहरुको आयु छोटो भएको विश्वास लिइन्छ ।
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…
प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…