सिजी नयाँ फिचर फोन बजारमा

सिजी मोबाइलको एस्ट्रो पावर नामक नयाँ फिचर फोन बजारमा आएको छ। एस्ट्रो सेरिज अन्तर्गत ल्याइएको फोनको बजार मूल्य २४९९ रुपैयाँ कायम गरिएको छ। यो मुबाइल बजार मा हेर्न पाउन सक्नुहुनेछ l
एस्ट्रो पावरमा २.४ इन्चको डिस्प्ले स्क्रिन र लाउड स्पिकर छ। यसका कारण भिडियो राम्रो आवाजसहित हेर्न सकिन्छ। पावर बैंकको सुविधा रहेका कारण यसको किन्दा ओटिजी केवल फिरिमा उपलब्ध हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
फोटमा ५ हजार एमएएचको ब्याट्री, तीन वटा एलइडी लाइट भएको टर्च, वायरलेस एफएम र अरु मल्टीमिडिया फिचरहरु पनि छन्।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago