Categories: खेलकुद

नेपालले दियो युएइलाइ २२२ रनको लक्ष्य

डब्लुसिएल च्याम्पियनसिप क्रिकेटमा नेपालले युएइलाइ २२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियामा जारी खेलमा नेपालले सरद भेस्वाकरको अविजित ८१ रन र ज्ञानेन्द्र मल्लको ५४ रनको मद्दतमा २२१ रन बनाएको हो । टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले पुरा ५० ओभरको खेल सकिदा ६ विकेटको क्षतिमा मध्यम स्कोर खडा गरेको हो । नेपालका लागि कप्तान पारस खड्काले २० रन बनाउदा सोमपाल कामीले पनि २० रन नै बनाए । खेलमा दिलिप नाथले १६ रन बनाउदा बसन्त रेग्मीले १४ रन जोडे । युएइको लागि जाहर खानले १० ओभर बलिङ्ग गर्दै २ विकेट लिए । युएइले केहि बेरमा ब्याटिङ्ग गर्दै छ ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago