काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४७२ जनामा संक्रमण पुष्टि भएको छ । यो अबधिमा नेपालमा ६९५१ जनामा कोरोनाभाइरस संक्रमण मुक्त भएका...
बिस्तृतमाकाठमाण्डौ– भारतको अहमदाबादमा आजदेखि रातको समयमा कर्फ्यु लगाइने भएको छ । अहमदाबादमा कोरोना सङ्क्रमण बढ्दै गएकाले गुजरात सरकारले रातको समयमा कर्फ्यु लगाउने...
बिस्तृतमाकोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन् । बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको...
बिस्तृतमापिसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसीआर परीक्षण...
बिस्तृतमाटोकियो- हिजो अगस्ट १० तारिख जापानभर ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा घटेको...
बिस्तृतमाकोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप...
बिस्तृतमा२१ साउन, काठमाडौं । कोरोना महामारी रोक्न देशका १५ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा लगाइएको छ । गृह मन्त्रालयका अनुसार झापा,मोरङ,सप्तरी, धनुषा,...
बिस्तृतमाकाठमाडौं – आज बुधबार २ सय १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमितको संख्या १९ हजार २...
बिस्तृतमाआज शुक्रबार कोरोनाका ७४० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा थप...
बिस्तृतमानेपालमा आज थप ४८२ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयले मिडिया ब्रिफींगमार्फत दिएको जानकारी अनुसार आज एकैदिन ४८२ जना नयाँ...
बिस्तृतमाकतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या ८७,३६९ पुगेको छ ।कतार स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ३,०९८ जनालाई परिक्षण...
बिस्तृतमानेपालमा आज ३३१ जनामा कोरोनाको संक्रमण देखिएको छ ।झापाका १ सहित आज थप ३३१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका...
बिस्तृतमापाेखरा-गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले शनिबार बिहान विज्ञप्ति जारी गरी तनहुँ,...
बिस्तृतमाकर्णालीमा -बिहीबार १२० जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालामा भएको...
बिस्तृतमामंगलबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सो जानकारी दिएका, अनुसार पछिल्लो २४ घण्टामा ३ सय २३ जनामा...
बिस्तृतमा