नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुग्यो

२०७७, ६ असार शनिबार १६:४५

नेपालमा आज ३३१ जनामा कोरोनाको संक्रमण देखिएको छ ।झापाका १ सहित आज थप ३३१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमले जानकारी दिनु भएको छ ।


आज थप १७६ जना निको भएर घर फर्कदा नेपालमा आज सम्म १ हजार ५७८ जना निको भएर अस्पतालबाट डिस्चार्ज हुनु भएको स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने नियमित मिडिया ब्रिफींगमा जानकारी गराएको छ ।

Comments

ताजा खबर