काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्सीय संसदीय छानबिन समिति बनाइने भएको छ। बजेट निर्माण तथा करको दायरा हेरफेरमा...
बिस्तृतमाकाठमाडौँ – बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई सहभागी गराएपछि विवादमा तानिएका अर्थमन्त्री जनार्दन शर्माको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेका छन्। जेठ...
बिस्तृतमाकाठमाडौँ – बजेटको गोपनीयता र मर्यादा भङ्ग गरेको भन्दै को राजीनामाका लागि चौतर्फी आवाज उठ्न थालेपछि अर्थमन्त्रालय उनको बचाउमा उत्रिएको छ।...
बिस्तृतमाकाठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसीको व्याख्यात्मक विश्लेषणमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेश गरेका छन्। सत्तारुढ गठबन्धनले तयार...
बिस्तृतमाकाठमाडौँ– प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ। एमसीसी छलफलसम्बन्धी प्रस्ताव पारित भएपछि स्थगित भएको बैठक पुनः सुरु भएको छ। बैठक सुरु...
बिस्तृतमाकाठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार...
बिस्तृतमाकाठमाडौं: अर्थमन्त्री जनार्दन शर्मा प्रभकरका पिए रहेका कृष्णबहादुर कार्कीलाई सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमूख कार्यकारी अधिकृतमा नियुक्त गरेका छन्...
बिस्तृतमाकाठमाडौं : नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै अर्थमन्त्री सामु धेरै चुनौतिहरु पनि थुप्रिएका छन् ।...
बिस्तृतमा