एमसीसीको व्याख्यात्मक विश्लेषण छलफलमा लागि संसदमा पेश

२०७८, १५ फाल्गुन आईतवार १९:५३

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसीको व्याख्यात्मक विश्लेषणमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेश गरेका छन्।

सत्तारुढ गठबन्धनले तयार पारेको अमेरिकी सहयोग परियोजना एमसीसीको व्याख्यात्मक टिप्पणी अर्थमन्त्री शर्माले छलफलका लागि सदनमा पेश गरेका हुन्।

संसद भवनमै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले एमसिसीको व्याख्यात्मक टिप्पणी पास गरेको थियो।

Comments

ताजा खबर