स्वास्थ्य

दुर्घटनाबाट हुने मृत्यु घटाउन झापामा खुल्यो स्पाइन एक्स हस्पिटल एण्ड ट्रमा सेन्टर

झापा। झापाको बिर्तामोड नगरपालिका–२ भगवान चोकमा ‘स्पाइन एक्स सुपरश्पेस्यालिटी हस्पिटल एण्ड ट्रमा सेन्टर सञ्चालनमा आउने भएको छ । भोलि सोमबारदेखि औपचारिक...

बिस्तृतमा

बालकुमारी झडपका मृतक राउतको दैलेख र शाहको घर अछाम

बालकुमारी झडपमा मृत्यु भएका दुबै जना युवाको पहिचान खुलेको छ। शुक्रबार दिउँसोको झडपमा परी मृत्यु २३ वर्षीय सुजन राउत र २२...

बिस्तृतमा

मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलको विश्व किर्तिमान, गिनिजमा नाम

काठमाडौँ –  वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन्। विश्व मुटु दिवसको अवसर पारेर डा...

बिस्तृतमा

कात्तिक २५ गते शनिवार बिर्तामोड रन म्याराथन हुँदै

झापा। अनारमनी सोसियल युथ क्लबको आयोजनामा बिर्तामोड रन म्याराथन हुने भएको छ । तिहार पर्वको उपलक्ष्यमा  वडा खेलकुद विकास समिति बिर्तामोड...

बिस्तृतमा

औषधि व्यवसायी संघ झापाको (एनसिडिए) पद हस्तान्तरण, सम्पादक खरेललाई कदरपत्र

बिर्तामोड । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज बिर्तामोडमा एक कार्यक्रमका...

बिस्तृतमा

बिर्तामोड– ६ वडास्तरीय नकआउट फुटबलको क्वाटरफाइनलमा प्रवेश

झापा। बिर्तामोड वडा नम्बर ६ चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अनारमनिको डोमालाल राजवंशी रंगशालामा आज भएको...

बिस्तृतमा

चकचकी झापामा रोटर्याक्ट बिर्तामोडले स्तनपान प्रशिक्षण

चकचकी। रोटर्याक्ट बिर्तामोडले समुदायमा मातृ र बाल स्वास्थ्यलाई जनचेतना फैलाउने अभिप्रायले स्तनपान प्रशिक्षण प्रदान गर्दै स्वच्छ पदक वितरणका साथै ३० थान...

बिस्तृतमा

नेपाल औषधि व्यवसायी संघ झापाको अध्यक्षमा जीवनकुमार खड्का विजयी

नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाको अध्यक्षमा जीवनकुमार खड्का विजयी भएका छन् । दमकमा आज सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट खड्का विजयी...

बिस्तृतमा

सामाजिक संस्थाहरुको निष्कलंक नेतृत्व, जीवनकुमार खड्का

व्यवसाय र समाजसेवालाई सँगसँगै लिएर एउटा निष्कलंक मार्गमा हिँडेका व्यक्ति हुन्, जीवनकुमार खड्का । मुल व्यवसाय औषधि रहेको खड्काको अन्य केही...

बिस्तृतमा

स्वर्गीय वडाअध्यक्ष मुकुन्द रिजालको आजै दाहसंस्कार

काठमाडौँ । काठमाडौँ महानगरको वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालको आजै पशुपतिमा दाहसंस्कार गरिने भएको छ । डेंगु संक्रमणका...

बिस्तृतमा

प्रथमको ११ औ स्थापना दिवसमा ५१ जनाले गरे रक्तदान साथै विभिन्न ब्रान्डका टेलिभिजनमा छुट

बनियानी, झापा। प्रथम बहुउदेश्यीय सहकारी संस्था लि बिर्तामोड-४ को ११ औ स्थापना दिवस को आवसरमा संस्थाले रक्तदान कार्यकम बनियानीमा सम्पन्न गरेको...

बिस्तृतमा

माइग्रेन वैकल्पिक उपचारबाट निको पार्न सकिन्छ

टाउको दुख्ने समस्या प्राय: सबैले नै भोगिरहेका हुन्छन् । तर लगातार एक भागको टाउको दुखिरहेको छ भने माइग्रेन हुन सक्छ ।...

बिस्तृतमा

हुम्लामा पहिलो पटक रक्त परीक्षण र भिडियो एक्स-रे सेवा

सिमकोट – खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखाले गर्भवती महिलाहरुको रक्त परीक्षण र भिडियो एक्स-रे गर्ने सेवा सुरु गरेको छ। आमा सुरक्षा कार्यक्रमलाई...

बिस्तृतमा

अनुमति नलिई औषधि पसल सञ्चालनमा

काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एकै दिन काठमाडौँ उपत्यकामा एक सय एक वटा औषधि पसलको अनुगमन गरेको छ । अनुगमन टोलीले...

बिस्तृतमा

खान अयोग्य रहु र कार्प जातको १४०० सय केजी भारतीय माछा नियन्त्रणमा लिई नष्ट

झापा। झापाको पूर्वी नाका काँकडभिट्टामा कडाई गरिएपछि पर्साको रक्सोल नाकाबाट आयात गरिएको सडेगलेको भारतीय माछा झापाको शिवसताक्षीमा नियन्त्रणमा लिई नष्ट गरिएको...

बिस्तृतमा