प्रदेश

माई खोला हाइड्रोपावरले आइपि‌ओ निष्कासन गर्दै

काठमाडाैँ- माई खोला हाइड्रोपावर लिमिटेडले यही फागुन २५ गतेदेखि साधारण शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा...

बिस्तृतमा

सन्दीपलाई विदेश जान सर्वोच्च अदालतको अनुमति

काठमाडौँ – नाबालिग बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश गएर खेल्न अनुमति दिएको छ। लामिछानेले विदेश खेल्न...

बिस्तृतमा

एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिएको

काठमाडौँ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सचिवालयको सोमबार बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट...

बिस्तृतमा

मछिन्द्र फुटबल क्लब प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश

भद्रपुर। मछिन्द्र फुटबल क्लब प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अब मछिन्द्रले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग...

बिस्तृतमा

उच्च अदालतले अभिनेता पल शाहलाई सफाइ दिने फैसला

काठमाडौँ – उच्च अदालत पोखराले अभिनेता पल शाहलाई सफाइ दिएको छ। जिल्ला अदालत नवलपुरले गरेको फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च...

बिस्तृतमा

सन्दिप लामिछानेको निवेदन ‘हेर्दाहेर्दै’

काठमाडौँ– जबरजस्ती करणी अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले दिएको निवेदनमाथिको सुनुवाइ ‘हेर्दाहेर्दै’मा रहेको छ। आइतबार सर्वोच्चका...

बिस्तृतमा

बिर्तामोड महोत्सव फागुन १८ सम्म लम्ब्याइयो

बिर्तामोड। बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको अवधि तीन दिन थपिएको छ । फागुन ५ देखि १५ गतेसम्मका लागि भनेर लगाइएको महोत्सवको...

बिस्तृतमा

राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मतदान गर्न आग्रह गर्दै नेपाललाई ओलीको पत्र

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई समर्थन गर्न नेकपा एकीकृत समाजवादीसँग आग्रह...

बिस्तृतमा

केपी शर्मा ओली मेरो पुरानो साथी हो, राष्ट्रपतिमा सघाउने विश्वास छः पौडेल

काठमाडौँ – कांग्रेस वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानो साथी भएको स्मरण...

बिस्तृतमा

बालेन शाह भन्छन्ः मलाई आज मेयर पदबाट राजीनामा दिन लाउन खोजिएको

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले  आफूलाई मेयर पदबाट राजीनामा गराउन खोजिएको बताएका छन्। मेयर शाहले शनिबार सामाजिक सञ्जालमार्फत...

बिस्तृतमा

रामचन्द्र पौडेल राष्ट्रपतिका उम्मेदवारका रुपमा तय

काठमाडौँ- नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित आठ दलको बालुवाटारमा शुक्रबार बसेको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने निर्णय गरेका छन्। राष्ट्रपतिको...

बिस्तृतमा

भोलि कांग्रेससँग छलफल गरेर राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने

काठमाडौँ – नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)को संयुक्त बैठक भोलि फेरि बस्ने गरी सकिएको छ। सिंहदरबारमा...

बिस्तृतमा

बौद्ध विश्वविद्यालयका अन्तर्गत हुने औपचारिक सभा–समारोहमा बुद्ध बन्दना र बुद्ध मूर्ति अनिवार्य

बुटवल– लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालय अन्तर्गत हुने औपचारिक सभा समारोह तथा बैठकहरुमा बुद्ध बन्दना र बुद्धमूर्ति अनिवार्य हुनुपर्ने निर्णय गरेको छ।...

बिस्तृतमा

त्रिभुवन आर्मी प्रथम भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

भद्रपुर। त्रिभुवन आर्मी फुटबल क्लब प्रथम भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार मेची रंगशालामा भएको खेलमा पाहुना टोली...

बिस्तृतमा

स्व. खतियासिंह राजवंशीको स्मृतिमा अक्षय कोष स्थापना

झापा। २०६० साल भदौ ३१ गते तत्कालीन माओवादीका कार्यकर्ताले गोली हानी हत्या गरेका राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत खतियासिंह राजवंशीको परिवारले...

बिस्तृतमा