झापामा बालिकासहित दुईको मृत्यु

झापा । झापामा दुई भिन्न घटनामा परी आज बालिकासहित दुई जनाको मृत्यु भएको छ । झापाको कनकाई नगरपालिकामा ट्र्याक्टरले किचेरएक बालिका...

बिस्तृतमा

माघ मसान्तसम्म शैक्षिक संस्था सञ्चालन गर्न नपाइने

कास्की । यसैबीच कास्की जिल्लामा आगामी माघ मसान्तसम्म भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न नपाइने भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी...

बिस्तृतमा

एमाले महासचिव पोखरेलले भने, ‘हो, यसैलाई भनिन्छ जनमतको तागत’

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलको स्थानीय तहको निर्वाचन टार्ने प्रयास असफल भएको बताएका छन्। शनिबार सत्तारुढ गठबन्धनको...

बिस्तृतमा

अवैधरुपमा अमेरिका छिर्न लागेका भारतीय परिवारका चारजनाको मृत्यु

अवैधरुपमा अमेरिका छिर्ने प्रयासमा रहेका चार भारतीयको अत्यधिक चिसोको कारण मृत्यु भएको छ। क्यानडाका अधिकारीहरुले दिएको जानकारीअनुसार क्यानडा हुँदै अमेरिका छिर्न...

बिस्तृतमा

विद्यार्थीमाथि सांघातिक आक्रमण गर्ने सगरमाथा र विराट गोर्खा सेक्युरिटी कम्पनीलाई कारबाही गर्न मोरंग प्रशासनको पत्र

नोवेल मेडिकल कलेज शिक्षण अस्पतालमा एम.बी.बी.एस मा भर्ना भएका विद्यार्थीहरुको शुल्कका विषयमा आन्दोलनरत विद्यार्थी संगठनसंगभएको सहमतिअनुसारको कारबाही प्रक्रिया अगाडी बढाउन जिल्ला...

बिस्तृतमा

पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

३१ जेठ, काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछिउनलाई सोमबार...

बिस्तृतमा

एसईई नतिजा साउन दोस्रो साता सार्वजनिक गर्ने तयारी

३१ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन दोस्रो साताभित्र सार्वजनिक गर्नेगरीतयारी सुरु गरेको छ...

बिस्तृतमा

सप्तरीबाट घरेलु हतियारसहित भारतीय नागरिक पक्राउ

२९ जेठ, सप्तरी । भारतबाट घरेलु हतियार लिएर नेपाल प्रवेश गर्दै गरेको अवस्थामा एक जना भारतीय नागरिक सप्तरीबाट पक्राउ परेकाछन् । सीमामा...

बिस्तृतमा

सीमा क्षेत्रमा खटिएका सशस्त्रद्वारा स्रोत नखुलेको करिब ८ लाख रुपैयाँ बरामद

२९ जेठ, काठमाडौं । सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले स्रोत नखुलेको करिब ८ लाख रुपैयाँ बरामद गरेको छ । महोत्तरी सम्सी...

बिस्तृतमा

गुल्मीमा ट्रकमा ओट लगाउने क्रममा सहचालकको मृत्यु

२९ जेठ काठमाडौं । राफेल नाडललाई पराजित गर्दै सर्वियन नोभाक जोकोभिक फ्रेन्च ओपन ग्लाण्ड्सलामको फाइनल पुगेका छन् । गएराति रोलान्ड ग्यारोमा...

बिस्तृतमा

फ्रेन्च ओपनमा राफेल नाडल तेस्रो पटक पराजित, जोकोभिक फाइनलमा

२९ जेठ काठमाडौं । राफेल नाडललाई पराजित गर्दै सर्वियन नोभाक जोकोभिक फ्रेन्च ओपन ग्लाण्ड्सलामको फाइनल पुगेका छन् । गएराति रोलान्ड ग्यारोमा...

बिस्तृतमा

युरोकपमा आज तीन खेल : फिनल्याण्ड डेब्यु गर्दै, बेल्जियमलाई चोटको चिन्ता

२९ जेठ काठमाडौं । युरोकप २०२० अन्तर्गत दोस्रो दिन आज तीन खेल हुँदैछ । शुक्रबारदेखि सुरु भएको १६औं संस्करणको युरोकपमाआज फिनल्याण्डले...

बिस्तृतमा

गोर्खाली पाराले खेल्यौं : प्रशिक्षक अलमुताइरी

२८ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नेपालको प्रदर्शनबाट खुशीरहेको प्रतिक्रिया दिएका छन् । विश्वकप २०२२...

बिस्तृतमा

गोरखाका पाँच स्थानीय तहलाई एम्बुलेन्स हस्तान्तरण

२६ जेठ, गोरखा । सम्भव नेपाल संस्थाले गोरखाका पाँच स्थानीय तहलाई एम्बुलेन्स सहयोग गरेको छ । गोरखा नगरपालिकासहितभीमसेन थापा, शहीद लखन,...

बिस्तृतमा

एन्टिजेन परीक्षणको रिपोर्टले देखाउँछ ग्रामीण क्षेत्रमा कोरोना संक्रमण फैंलिदो

२६ जेठ, बुटवल । लुम्बिनी प्रदेशमा आरटी पीसीआर परीक्षण दर घटेसँगै कोरोना संक्रमण र मृत्यु दर घटेको जस्तो देखिए पनिवास्तविकता भने...

बिस्तृतमा