विमान लार्जुङको खोचमा तारा एयर दुर्घटना अवस्थामा भेटियो

पोखरा– तारा एयरको विमान मुस्ताङकाे लाजुङको खोचमा दुर्घटना अवस्थामा भेटिएको छ। घाँसाभन्दा माथि लेते र त्यसमाथि लाजुङ भन्नेठाउँमा विमान दुर्घटना भएको...

बिस्तृतमा

बिहानै चार फ्लाइट सकेर बिदा मनाउन जोमसोम जाँदै थिए पाइलट वसन्त लामा

काठमाडौँ – आइतबार पोखराबाट जोमसोज जाने क्रममा दुर्घटनामा परेको तारा एयरको टुइनटर विमानमा पाइलट वसन्त लामा पनि परेका छन्। तारा एयर...

बिस्तृतमा

लोमान्थाङमा सडक बत्ती जडान

मुस्ताङ । माटोको पर्खालले घेरिएको मुस्ताङको धार्मिक, पर्यटकीय महत्वको ऐतिहासिक र सांस्कृतिक बस्ती लोमान्थाङमा सडक बत्ती जडानभएको छ ।लोमान्थाङ गाउँपालिकाको केन्द्रसमेत...

बिस्तृतमा

गणतन्त्रको सुदृढीकरणमा एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणकालागि एकताबद्ध भई अघि बढ्न अपिल...

बिस्तृतमा

प्रधानमन्त्री देउवा -“जनउत्तरदायी गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न प्रतिबद्ध छौं”

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यसै वर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावसमेत सफलताका साथ सम्पन्न गरी मुलुकमाजनउत्तरदायी गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ...

बिस्तृतमा

गणतन्त्र दिवस मूल समारोहमा सरिक भइन् राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी १५औँ गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा सरिकभएकी छन्। गणतन्त्र दिवस मूल...

बिस्तृतमा

सम्पर्कविहीन जहाजमा को को थिए ?

काठमाडौं । पोखराबाट जोमसोम उडेको जहाज अझै सम्पर्कमा आउन सकेको छैन । पोखराबाट १० बजेर १५ मिनेटमा उडेको (९ एन एईटी)...

बिस्तृतमा

तारा एयरको जहाज खोज्न हेलिकप्टर पठाइयो

काठमाडौँ । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । १९ यात्रु र चालक दलका ३...

बिस्तृतमा

गणतन्त्रको रक्षाका लागि एकजुट हुन सभामुखको आग्रह

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले परिवर्तित व्यवस्थाप्रति आमनागरिकलाई आशावादी तुल्याउन राज्यका जिम्मेवार निकायकापदाधिकारीमा अधिक जिम्मेवारीबोध हुन आवश्यक रहेको बताउनुभएको छ ।...

बिस्तृतमा

आज बजेट भाषण हुँदै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज (आइतबार) प्रस्तुत गर्दैछ । अर्थमन्त्री जनार्दन शर्माले आज अपरान्ह ४बजे संघीय...

बिस्तृतमा

बालेन र सुनिताले सोमबार शपथ लिने

काठमाडौं । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोलसहित ३२ वडाका वडा अध्यक्ष र सदस्यकोभोलि सोमबार शपथग्रहण हुने भएको...

बिस्तृतमा

हत्या आरोपमा पक्राउ परेकी १६ वर्षीया नाबालिकालाई प्रहरीको यातना

काठमाडौं । जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिकभएको छ। जितपुरसिमरा उपमहानगरपालिका...

बिस्तृतमा

यूक्रेनका पूर्व राष्ट्रपति पोरोशेन्कोलाई देश छोड्न रोक

किभ । यूक्रेनका पूर्व राष्ट्रपति पेट्रो पोरोशेन्कोले आफूलाई देश छोड्न रोक लगाइएको बताएका छन् । रूसले आक्रमण गरेदेखि नै सरकारलेआन्तरिक राजनीतिक...

बिस्तृतमा

च्याम्पियन्स लिगको उपाधि रियल म्याड्रिडले जित्यो

एजेन्सी । युइएफए च्याम्पियन्स लिगको उपाधि स्पेनिस क्लब रियल म्याड्रिडले जितेको छ ।गएराति भएको खेलमा इंग्लिस क्लबलिभरपुललाई १–० ले पराजित गर्दै...

बिस्तृतमा

नेपालले टिमोर लिस्टेको यु-२३ टिमसँग २-२ गाोलको बराबरी खेल्यो

काठमाडौं । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले टिमोर लिस्टेको अन्डर–२३ टिमसँग बराबरी खेलेको छ । गएराति दोहास्थित ग्राण्ड हमाद...

बिस्तृतमा