गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिद्वारा ८१८ कैदीलाई माफी मिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका–२०७९ का अवसरमा ८१८ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेका छन् । राष्ट्रपति भण्डारीले...

बिस्तृतमा

एमाले सिटको गणितमा दोस्रो तर सोलोडोलो एउटा शक्ति : विष्णु रिमाल

काठमाडौं : नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले एमाले सिटको गणितमा दोस्रो तर सोलोडोलो एउटा शक्ति भएको बताएका छन्। सामाजिक संजालमा फेसबुकमार्फत्...

बिस्तृतमा

शान्त चौधरीको प्रतिवाद गगनले ओलीलाई व्यंग्य गर्दा

काठमाडौं : नेकपा एमालेकी सचेतक शान्ता चौधरीले आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गर्नेगरी कांग्रेस सांसद गगनकुमारथापाले संसदमा दिएको अभिव्यक्तिमा...

बिस्तृतमा

उदयपुरको त्रियुगामा कांग्रेसको अग्रता कायमै 

उदयपुर — उदयपुरको त्रियुगा नगरपालिकामा ३ दिनयता मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसबाट मेयरकाउम्मेदवार वसन्त बस्नेतले ८ सय ३५...

बिस्तृतमा

बालेन र हर्क साम्पाङ गणतन्त्रको फूलबारीमा फक्रिएका विशिष्ट फूल हुन्- प्रचण्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र धरानउपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई गणतन्त्रको...

बिस्तृतमा

पेट्रोलियम पदार्थ : बूढीगण्डकी र भन्सार कर गरेर ५\५ रुपैयाँ घटाइने

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार सङ्घीय...

बिस्तृतमा

निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण पोखराका नवनिर्वाचित मेयरलाई

पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । मेयर आचार्यलेनिर्वाचन आयोगको बदनियतका कारण धेरै मत...

बिस्तृतमा

अबको चुनाव जितेर एमालेको प्रधानमन्त्री हुँ भनेर देखाउनुस्’ -प्रचण्डको ओलीलाई चुनौती

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अबको निर्वाचनमाप्रधानमन्त्री भएर देखाउन चुनौति दिएका छन्...

बिस्तृतमा

बालेन पुगे फोहोर थुप्रिएको बञ्चरेडाँडा बधाई ज्ञापन र्यालीलगत्तै

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा नवनिर्वाचित बालेन्द्र शाह (बालेन) बधाई ज्ञापन र्यालपश्चात कार्य क्षेत्र ‘फिल्ड’ मा खटिएका छन् ।...

बिस्तृतमा

एमसिसीबिरोधी प्रदर्शनमा तोडफोड भएको पसलमा प्रशासनको चासो

काठमाडौँ– एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तोडफोड भएको पसलमा सरकारको चासो देखिएको छ। आइतबार एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी...

बिस्तृतमा

बेलायतले लगायो रुसी बैँकहरुमाथि प्रतिबन्ध, अझ कडा कदमको चेतावनी

काठमाडौँ–  बेलायतले पाँच रुसी बैँकहरुमाथि प्रतिबन्ध लगाएको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतले अन्तिम समयसम्म पनिकूटनीतिक समाधान खोज्ने तर रुसी राष्ट्रपति...

बिस्तृतमा

प्रदेश १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने जसपाको धारणा

जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश नं १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ । प्रदेश नं १...

बिस्तृतमा

प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटारमा

काठमाडौँ – प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। एमसिसीको विषयले सत्ता गठबन्धन धाँजा...

बिस्तृतमा

नेपाल युएईसँग पराजित, दोस्रो पटक टी–२० विश्वकप खेल्ने सपना अधुरै

काठमाडौँ– दोस्रो पटक टी–२० विश्वकप खेल्ने नेपालको सपना अधुरै रहेको छ। आईसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गत मंगलबारभएको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपालको...

बिस्तृतमा

विमलको गोलमा मोरिससविरुद्ध नेपालको जित

काठमाडौं । काठमाडौंको दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले मोरिससलाई पराजित गरेको छ । खेलको दोस्रो हाफअर्थात् ५५ औँ मिनेटमा...

बिस्तृतमा