काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाएका छन्। उनले चुनावी अभियानका क्रममा १४ लाख १७ हजार २ सय ८९ रुपैयाँ खर्च भएको जानकारी दिएका छन्।
झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित शाहका अनुसार सबैभन्दा बढी खर्च वडास्तरीय चुनावी कार्यक्रम मा भएको छ, जसमा करिब ५ लाख ८० हजार रुपैयाँ खर्च भएको छ। साथै दुई वटा सवारी साधन प्रयोगमा २ लाख ९३ हजार ८ सय रुपैयाँ, कार्यालय सञ्चालनमा १ लाख २० हजार रुपैयाँ र प्रचारप्रसार सामग्रीमा १ लाख ५७ हजार ८४ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…
झापा, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी…
झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित झापा, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा…
झापा, फागुन २४ — विघटित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले अघिल्लो संसद्का सभामुख देवराज घिमिरेलाई…
काठमाडौं। नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले प्रतिनिधि सभा निर्वाचनको नतिजापछि पार्टीलाई गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएका…