राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भातृ संगठनहरूले सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले तीनकुने घटनामा राज्य पक्षले दमन गरेको भन्दै पक्राउ परेका नेता तथा सम्पूर्ण राष्ट्रवादीहरूको अविलम्ब रिहाइको माग गरेका छन्। प्रदर्शनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा गर्नुपर्ने, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्ने, र घटनाको न्यायिक समिति बनाएर छानबिन गर्नुपर्ने लगायत मागहरू राखिएको छ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…