काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पटक–पटक अवसर दिँदा सत्ताको दुरुपयोग गरेको बताएका छन्।
संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले राजसंस्थाको कुनै आवश्यकता नभएको बताए। साथै, व्यवस्थाबारे जनताले निर्णय गर्ने उल्लेख गर्दै आफू हिन्दुराष्ट्रको पक्षमा रहेको प्रस्ट पारे।
उनले भने, ‘राजालाई पटक–पटक मौका दिइयो, तर सत्ताको दुरुपयोग गर्यो। अब के ग्यारेन्टी छ कि फेरि दुरुपयोग गर्दैन? त्यसैले राजा हामीलाई चाहिँदैन। हिन्दुराष्ट्रको पक्षमा भने म छु।’
त्यस्तै, उनले तीनकुने घटनामा राजावादी पक्षले भीड उक्साएको आरोप लगाउँदै कानूनी कारबाहीको माग गरे।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…