५६ जिल्लामा रेड अलर्ट, आरिघोप्टे पानी पर्ने सम्भावना

वर्षा गराउने प्रणाली नेपाल नजिक झन् शक्तिशाली बनेकाले वर्षा हुने क्षेत्र र असर बढी पर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभएको छ । महाशाखाले धान नकाट्न किसानलाई आग्रह गरिसकेको छ । यस्तै ट्रेकिङमा पनि नजान उहाँको आग्रह छ ।

Comments
bhabindra gautam

Recent Posts

युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघमा जापानबाट सिद्धार्थ श्रेष्ठ चयन ।

जापान । अधिवेशनमा विश्वभरका तेक्वान्दो खेलाडी, प्रशिक्षक र नेतृत्वकर्ताहरूको सहभागिता रहेका थिय । प्रमुख अतिथि…

55 years ago

आहा बुटवल ।

सिद्धार्थ केबलकारको पाल्पा, नुवाकोटमा अवस्थित टप स्टेशनबाट बुटवललाई नियाल्दा ! तस्विरः रोशन न्यौपाने

55 years ago

बिर्तामोड ३ मा आयोजित वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधी अनारमनी टोलबिकास संस्थाले जित्यो।

झापा, बिर्तामोड नगरपालिका वडा नं. ३ मा आयोजित वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगितामा अनारमनी…

55 years ago

रवि लामिछाने: पक्राउ गर्ने कुनै आधार नभएकोले अदालतले पक्राउ पुर्जी नदिएको

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्ने कुनै आधार नहुँदा अदालतले…

55 years ago

“सरकारलाई चुनौती: रवि लामिछानेको ‘मान्छे बेचेर होइन, बचाएर आएको’ भनाइ”

"रवि लामिछानेले भने: 'धरपकड सह्य नहुने, म राजनीति बचाउन आएको हुँ'" राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…

55 years ago

“साइबर अपराधमा दुर्गा प्रसाईंको पक्राउ: अदालतले अनुसन्धानका लागि ३ दिनको म्याद दियो”

काठमाडौं – साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडाैं जिल्ला अदालतले थुनामा…

55 years ago