जनकपुरधाम–महत्त्वरी । महोत्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अनुभवी नेता शरतसिंह भण्डारी पराजित भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार दिपककुमार साहले ३२ हजार ७२२ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। भण्डारीले भने १० हजार १९८ मतमा सिमित रहँदै २२ हजार ५२४ मतान्तरले पराजय भोग्नु परेको छ।
त्यसैगरी, अन्य प्रतिस्पर्धीमध्ये नेपाली कांग्रेसका किरण यादवले ९ हजार ७४५ मत, नेकपा (एमाले)का कासिम नदाफले ३ हजार ५२४ मत, नेपाली कम्युनिष्ट पार्टीका लक्ष्मणकुमार यादवले ७३७ मत र जनमत पार्टीका जयकुमार पाण्डेयले ४६३ मत प्राप्त गरेका छन्।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…