रोटर्याक्ट क्लब अफ बिर्तामोडले प्रणय दिवस यसरी मनायो

 बिर्तामोड। प्रणय दिवस को ( भ्यालेन्टाइन डे ) अवसरमा हार्ट्स अफ होप कार्यक्रममा प्रेमको केक काटेर र विद्यार्थीहरूलाई स्टेशनरी सामग्रीहरू र खेलकुद सामग्रीहरू वितरण गरिएको छ । बितरण सामग्रिमा १० दर्जन कपी, ४ वटा फुटबल कलम ,पेन्सिल , इरेजर, ब्याडमिन्टन, क्रिकेट ब्याट, बल ,वितरण गरिएको छ । खेलकुद सामग्री करिब १५ हजार बराबरको थियो।

 

तारा नमस्ते अनाथालयमा माया र समर्थनको यो कार्यक्रमले उनीहरूको अनुहारमा मुस्कान र हृदयमा न्यानोपन ल्याउनेछ भनी विश्वास गरिएको छ ।

यी बालबालिकाको जीवनमा सकारात्मक प्रभाव पार्ने प्रयास गर्दै , यस विशेष दिनमा खुशी र आशा फैलाउन , अध्यक्ष बाप्पा शाह को नेतृत्वमा , प्रमुख अतिथि मदन बुढाथोकी, रोटरी पूर्व अध्यक्ष रोटेरियन नवीन घट्टानी, Rotary youth chair शैलेन्द्र कुरुम्बाङ रोटर्याक्टका पूर्व अध्यक्ष विकास बस्नेत, प्रकाश थापा, निवर्तमान अध्यक्ष बसन्त ढकाल, कार्यक्रम संचलक कुशल अधिकारीले गर्नुभएको थियो भने शुभकामना मन्तव्य सुशील थापाले राख्नु भएको थियो ।

Sanjay poudyal

Share
Published by
Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago